2077 कार्तिक 07 शुक्रबार




15525359661001140pxlNMB.gif
16017864871000x100Prabhu-Bank-GIF-Revised.gif
1602825068210x150-PIXELS-MEGA-SMART-KISHAN.gif
1600765055Top-Up-300x150px.gif

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी...


बिशेष

Advertisement

समाचार

नक्कली नोटसहित एक पक्राउ

नक्कली नोटसहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन् ।   नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका–५ चौकीडाँडाबाट मङ्गलबार उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्दा लोप्चनको साथबाट रु एक हजारको १२ थान नक्कली नोट बरामद गरिएको थियो । उनले भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको रु एक हजार र बर्तौला किराना पसलमा तिरेको रु छ हजारसमेत नक्कली रहेको प्रहरीले जनाएको छ ।   बाँकी रकम घरमा लुकाई राखेको अवस्थामा बरामद गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार उनको घरबाट रु तीन लाख दुई हजार बरामद गरिएको थियो । लोप्चनलाई जिल्ला अदालत चितवनबाट...

भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव
भारतीय पक्षले एकपक्षीय रुपमा आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा...

अमेरिकी विदेशमन्त्री पोम्पेओ एसियाली देशको भ्रमणमा जादै

अमेरिकी विदेशमन्त्री पोम्पेओ एसियाली देशको भ्रमणमा जादै
६ कात्तिक (रासस/एएनआई) ः अमेरिकी विदेशमन्त्री माइकल आर.पोम्पेओले एसियाका केही देशहरुको भ्रमण गर्ने  बताइएको छ । विदेशमन्त्री पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसियाको भ्रमणमा जाने अमेरिकी विदेश मन्त्रालयले जनाएको...

सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

कराँची, ६ कात्तिक (रासस–एएनआई) –– पाकिस्तानको...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्बजनिक

सरकारले विश्व बैंकसमूहको अन्तर्राष्ट्रिय विकास...

३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिए

छिल्लो २४ घण्टामा  नेपालमा ३ हजार ६ सय ३७ जना कोरोना...

आज बडादशैंको छैटौं दिन ,कात्यायनीको पूजा गरी मनाइदै

आज बडादशैंको छैटौं दिन कात्यायनीको पूजा गरी दशैं मनाइदै...

रेडपाण्डाको छालासहित चार पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ...

आजको राशिफल हेर्नुहोस

मेष-चू,चे,चो,ला,लि,लू,ले,लो,अ लगनशीलता तथा ईमान्दारिताले...

कर्पोरेट

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल हुँदै

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल हुँदै
निशुल्क तालीम तथा एक देखि तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा प्रवाह हुने

काठमाडौ । उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव...

देश

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुुई जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुुई जनाको मृत्यु

काठमाडौं, कात्र्तिक ६ । काठमाडौं महानगरपालिका ३१ शान्तिनगरस्थित सडकमा प्रदेश ३(०२(०१३ प ६५०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काभ्रे घर...


बैंक/वित्त

ग्लोबल आइएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा

ग्लोबल आइएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज...

राजनीति

अध्यक्ष तिमिल्सिना र नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क छोङसुकबिच शिष्टचार भेट

अध्यक्ष तिमिल्सिना र नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क छोङसुकबिच शिष्टचार भेट

काठमाडौ, कात्र्तिक ५ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत महामहिम पार्क छोङ(सुकबीच शिष्टचार भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो ।  भेटमा, अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत छोङ(सुकलाई नेपालका लागि राजदूतमा नियुक्त हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । ’नेपाल र दक्षीण कोरियाबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ,’ उनल भने, दक्षिण कोरियाली राष्ट्रपतिको नेपाल भ्रमणलाई स्मरण गर्दै ’नेपाल र दक्षिण कोरियाका बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देश बीच हुने उच्चस्तरीय...

“समाजवाद उन्मुख” भनि दावी गर्ने सरकारले जनताप्रति देखाएको उपेक्षा लज्जास्पद दुर्भाग्यपुर्ण

“समाजवाद उन्मुख” भनि दावी गर्ने सरकारले जनताप्रति देखाएको उपेक्षा लज्जास्पद दुर्भाग्यपुर्ण
काठमाडौं । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले “समाजवाद उन्मुख” भनि दावी गर्ने सरकारले जनताप्रति देखाएको उपेक्षा लज्जास्पद दुर्भाग्यपुर्ण भएको बताएका छन ।  लोहनी पुर्व अर्थ तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय...

विप्लवद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

विप्लवद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र...

नेपाल - चीनबीचका सम्झौता कार्यान्वयनको समय आएको छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तुरुन्त फिर्ता लिन माधव नेपालको माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का...

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि...

नेकपाका सबै सांसदले दसैं भत्ता कोरोना कोषमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका का सबै...

युवराज खतिवडाका नाममा ३ वटा उजुरी दर्ता

  काठमाडौं । संघीय संसदको सुनुवाई समितिमा युवराज...

Advertisement

मनोरञ्जन

‘ठेला गाडा’ सार्वजनिक

1603352341thela.JPG
लोक दोहोरी गायक दुर्गा लामिछाने र कृष्ण लामिछानेले “ समाजमा भएका यथार्थ घटना लाई समेटेर बनाएको लोक दोहोरि गीत...

आइसिटी अवार्ड २०२० मा उत्कृष्ट पाँच जनाको घोषणा, कार्तिक १२ गतेदेखि पब्लिक भोटिङ शुरू हुदै

1603351693ICT-Award-banner-2.png
काठमाडौ, कात्र्तिक ६ । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड अन्तर्गत २०२०...

लोकप्रिय गायक इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक

1603345230Video-Screen-Shot-3.png
वरिष्ठ गायक इन्द्रजित मिजारको स्वरमा आबद्द ’जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।...

प्रियंका र जय ‘कुर्तिको तुनैमा’ रमाउदै (भिडियोसहित)

1603341144song.jpg
काठमाडौं । चर्चित नायिका प्रियंका कार्की अभिनित ‘कुर्तिको तुनैमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा ...

गायक कृष्ण काफ्ले र ममता गुरुङको ‘ढुंगेधारा’ बजारमा

1603104250kisn-kafle.JPG
काठमाडौं । गायक कृष्ण काफ्ले र नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका ममता गुरुङको स्वरमा नयाँ गीतको म्युजिक...

विविध

झण्डै पाँच अंकले घट्यो नेप्से

झण्डै पाँच अंकले घट्यो नेप्से

काठमाडौं, पुुस १३ । नेप्से झण्डै पाँच अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से चार दसमलव ९९ अंकले घटेर ११ सय ६२ दसमलव ४३ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ९८ अंकले घटेर दुुई सय...