2077 आश्विन 13 मंगलवार

कर्पोरेट


आगामी असोज १९ देखि तातोपानी नाका खोल्ने निर्णय

1601382779tatopani.jpg
असोज १३ काठ्माण्डौ ,आगामी असोज १९ गतेदेखि महत्त्वपूर्ण व्यापारिक नाका तातोपानी नाका  खुला गर्ने निर्णय भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।  असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला...

अब एक रुपैयाँमा चढ्नुहोस् होण्डा

1601372009honda-company.PNG
काठमाडौ, असोज १३ । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैलाई लक्षित गरी “हर एक नेपालीलाई एक रुपैयाँमा होण्डा” नामक योजना ग्राहकवर्गहरु माझ ल्याएको छ ।  कोभिड–१९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले समस्त नेपालीहरु माझ...

चाडपर्व लक्षित सुपथ मूल्यका पसल बिहीबारदेखि सञ्चालन गर्ने

1601371353khadhyannan.PNG
काठमाडौं । सरकारले बिहीबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । दसैं, तिहार तथा छठजस्ता चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो । सरकारले बर्सेनि यस्ता पसल सञ्चालन गर्दै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

निसानको धमाकेदार दसैं, तिहार तथा छठ अफर

1601279839Nishan.JPG
काठमाडौ, असोज १२ । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिसत डाउन पेमेन्ट मा गाडी खरिद गर्न सक्नेछन साथै नौ महिनासम्मको मासिक किस्ता पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा...

अब कियाको दुई मोडलका गाडी किन्दा चार लाख रुपैयाँसम्म छुट

1601279796kiaSDFVef6l3X.jpg
  काठमाडौं । नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक छुट पाउन सकिने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु...

काठमाडौंको थापाथलीमा प्याज किन्न यस्तो लाइन

1601279360pyaj-kinne-line.JPG
काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो । बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार...

1479198772hyundai-nov6.gif

नेपाल बायुुसेवा निगमका कर्मचारी आन्दोलित

1601274485nepal-airlines.JPG
काठमाडौ, असोज १२ । हिमालयन एयरलाईन्सले दिएको ग्राउण्ड ह्याण्डलिङ निर्णय खारेजीको माग गर्दे नेपाल बायुुसेवा निगमका कर्मचारीहरु आन्दोलित भएका छन् । बिरोधस्वरुप निगम कर्मचारी संघले चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेकाछन ।  संघले हालै विदेशी लगानीको हिमालयन एयरलाईन्सलाई २०७७÷६÷४ गते मन्त्रीको ठाडै निर्देशनमा सेल्फ ग्राउण्ड...

यस्तो छआजको सुन चाँदीको मूल्य

1601273478gold-..-0.JPG
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।   यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै चाँदी पनि आइतबारकै मूल्य ११५० रुपैयाँमा कारोबार भएको...

दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी, गृहकार्य चल्दै

1601269878Sahuliyat-pasal-22076-3.jpg
काठमाडौं । निजी क्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यका भित्र १० वटासहित थप सहुलियत पसल सञ्चालनको प्रारम्भिक समझदारी बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । यस्तै खाद्य र...

1476694077salt-trading-corp.png

महामारीका बिचमा मूल्यबृद्धि बढ्यो, तरकारीको भाउ आकासिएको देखियो

1601218528mahangi.JPG
काठमाडौं, असोज ११ । महामारीका कारण बजारमा आपूर्ति प्रणाली बिग्रदा त्यसले समग्र मूल्यबृद्धि बढाएको देखिएको छ । गत वर्षको तुलनामा तीन दशमलव चार नौ प्रतिशतले मूल्यबृद्धि भएको राष्ट्र बैंकले बताएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो । २०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले...

शिक्षाको लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने

1601218262IMG20200922164241.jpg
काठमाडौ, असोज ११ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ...

पर्यटन साझेदारीमा उत्साहजन सहभागिता

काठमाडौ, असोज ९ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आब्हान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरीबाट सात सय १३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले संघीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र संघ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी गत भदौ १ मा पर्यटन पूर्वाधारका कार्यक्रमहरुको माग गरेको थियो । भदौ महिनाभरीको...

1458582982rumpum.gif

आयल निगम भन्छः धादिङमा भएको ट्यांकर दुर्घटना शंकास्पद

1601022801nepal-aayal-nigam.JPG
काठमाडौं । असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरिएको निगमको थानकोट प्रादेशिक डिपोले जनाएको छ । दुर्घटना नियोजित हो की भन्ने आशंकामा प्रहरीलाई...

भेस्पा अप्रिलियाको बडा दशैँ तिहार योजना सार्बजनिक

1601010992Dashai-Tihar-Scheme-Image-.jpeg
काठमाडौ, असोज ९ । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगर ब्रदर्स एंड सन्स प्रा लि ले बडा दशैँ तिहारलाई लक्षितगरि बडा दशैँ तिहार योजना सार्बजनिक गरेको छ ।  भेस्पा र अप्रिलियाले सुरक्षितयात्रा को लागि सुरु गरेको यस योजनामा भेस्पा र अप्रिलिया किन्न इछुक ग्राहकहरुले स्क्राच कार्ड मार्फत पाँच हजार देखि ५० हजार...

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव

1601010852tourism-minister-1.jpg
काठमाडौ, असोज ९ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको  उच्च स्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले...

1453048502picture-strip.jpg
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...