2076 चैत्र 21 शुक्रबार

अपराध


मेडिकल सामग्रीमा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी

1585735825bhanubhakta-dhakal.JPG
काठमाडौं . स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ढकाल विरुद्ध चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा उजुरी परेको हो । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाउजुरी गरेका हुन्...

बर्दियास्थित नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत फेला

1585733443elephant-death.JPG
राजापुर । बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज (बुधबार) बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।  नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । हात्तीको मृत्यु कसरी भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब...

बिश्वभर सहयोग गर्छु भन्ने चिनकै नागरिकद्वारा नेपालमा मास्कको कालाबजारी

1585733127mask-corona.JPG
काठमाडौं । बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी उनलाई एक हजार एक सय ५० थान मास्कसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

वीरगञ्जमा लकडाउन अवज्ञा गर्ने ३५२ भारतीय पक्राउ

1585728001luckdown-pakrau.JPG
पर्सा । कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ...

काठमाडौंमा धनमाल चोरी

1585727250thips.JPG
काठमाडौं । काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बस्ने रामचन्द्र कटुवालको घरबाट नगद ९० हजार रुपैयाँ, ल्याप्टप तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब ४ लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ...

सुर्खेतबाट एक लाख नगद र लागूऔषधसहित तीन पक्राउ

1585547229pakrau--00.jpeg
जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् ।  त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना...

1479198772hyundai-nov6.gif

दाङमा लकडाउनको मौका छोपेर सुनचाँदी पसलमा चोरी

1585377063thips.JPG
दाङ  । लकडाउन आह्वान भएको चौथो दिन शुक्रबार मध्यरातमा तुलसीपुरको सुनचाँदी पसलबाट झण्डै ३ लाखभन्दा बढी मूल्य बराबरको सुनचाँदीका गरगहना चोरी भएको छ । टीका सुनचाँदी पसल तुलसीपुरबाट शुक्रबार बिहान साढे १ बजे सडक छेउको शटरको ताला फोडेर गरगहना चोरी भएको प्रहरीले जनाएको छ । सीसी क्यामरामा एक जना सेतो खैरो रङको ज्याकेट लगाएर ताला फोडेर भित्र...

कपिलवस्तुमा १३ वर्षकी बालिका छिमेकी युवकबाटै बलात्कृत

1585306198rape-021.JPG
बुटवल । कपिलवस्तुमा १३ वर्षकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको मायादेवी गाउँपालिका–४ कि ती बालिका छिमेकी युवकबाटै बलात्कृत भएकी हुन् ।राति १० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षका युवा एजाज मुसलमानले बालिकालाई मुख थुनेर पीडितकै घर पछाडि लगेर बलात्कार गरेको स्थानीयबासीले बताएका छन् । स्थानीय हृदयराम यादवका...

सर्वोच्चको आदेशले छुटे २ बाल कैदी, अर्का एकलाई छोड्न अस्वीकार

1585225735sarbochcha.JPG
काठमाडौं । सर्वोच्च अदालतले फौजदारी अपराधमा सजाय पाएर वालसुधार गृहमा बन्दी जीवन बिताइरहेका २ कैदीलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । देशमा कोरोना त्रास वढेको भन्दै सर्वोच्च अदालतको पूर्ण बैठकले गत ७ चैतमा गरेको सुधार गृहका रहेका कैदी छाड्न सकिने निर्णय अनुसार आज ती कैदी छुटेका हुन । अदालतले यस्तै वाल सुधार गृहमा कैदमा रहेका...

1476694077salt-trading-corp.png

लकडाउन उल्लंघन गर्ने ८८ सवारी नियन्त्रणमा

1585222112luckdown-kathmandu-1.JPG
  काठमाडौं । मोरङमा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा लिएको छ । तेस्रो दिन बिहीबार ७० मोटरसाइकल, ९ साइकल, ५ वटा टेम्पो र २–२ वटा ट्याक्टर र स्कुटी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्याय मोरङले जानकारी दिएको छ ।   ...

हत्या गरेको अभियोगमा महिलासहित २ पक्राउ

1585209123pakrau-mahila.JPG
धनुषाको शहीद नगरपालिकामा होलीपर्वमा एक व्यक्तिको हत्याको अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ गरिएको छ । सो नगरपालिका वडा नं ३ बस्ने ६० वर्षीय राजकिशोर मण्डलको हत्या अभियोगमा उनकी पत्नी कौशिलादेवी र वडा नं ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार मण्डललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शहीदनगरको...

१८ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

1585206292rape-021.JPG
  ललितपुर । १८ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा दाङ दङगिशरण गाउँपालिका(३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका(८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरी रहेको प्रहरीले जनाएको छ ।  ती किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका(९ लामाटारचोकस्थित खाली...

1458582982rumpum.gif

लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पिटेको भिडियो भाइरल, दुई प्रहरीमाथि कारबाही हुने

1585133818police-luckdown.JPG
काठमाडौं । बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुसमा एउटा भिडियो भाइरल भयो, जसमा लकडाउन उल्लंघन गर्दै एक युवक साइकलमा हिँडिरहेका देखिन्छन् । यो घटना हो सुनसरीको इटहरी उपमहानरगपालिका अन्तरगत पर्ने खनारको । कोरोना राकथामका लागि सरकारले लागू गरेको लकडाउन कार्यान्वयमा खटिएका दुई प्रहरी कर्मचारी सडक किनारमा बसिरहेका देखिन्छन् । साइकल...

‘लकडाउन’ उल्लंघन गर्ने २३२ सवारीसाधान नियन्त्रणमा

1585132192luckdown-kathmandu-1.JPG
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध मोरङ प्रहरीले कारबाही शुरु गरेको छ । हिजो ९मंगलबार० बिहान ६ बजेदेखि देशैभर शुरु भएको लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिन थालेको हो । प्रहरीले लकडाउनको दोस्रो दिन आज...

यशुको अनुयायी बने कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

1585032895pastar.JPG
पोखरा । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...