2077 श्रावण 31 शनिबार

विविध

1571033753Utsab-Savingweb-page861-x-121.jpg

Photo Feature

सांसदहरुको पनि कोरोना परीक्षण (फोटो फिचर)

1588843515samsad-ko-corona-test--5.JPG
काठमाडौं । संघीय संसदका सदस्यहरूको कोरोनाभाइरस परीक्षण थालिएको छ। संसद भवन बानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभा सदस्यको पिसिआरबाट कोरोना परीक्षण भइरहेको छ।  संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ।  प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ। कोरोना भाइरस संक्रमणबाट जोगाउन प्रधानमन्त्री संसद बैठकमा उपस्थित भएका बेला यस्तो दूरी कायम गर्न लागिएको हो।   केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका...

लकडाउन प्रभावः सुनसान भए काठमाडौंका विश्वसम्पदा (फोटो कथा)

1586075722baudha.JPG
काठमाडौं । लकडाउनले विश्वसम्पदा सूचिमा सूचिकृत काठमाडौैंका सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरु पनि सुनसान देखिएका छन्। कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। जसले आन्तरिक तथा वाह्य पर्यटकको आवागमन ठप्प छ। लकडाउनका कारण १३ दिनदेखि सबै घरभित्रै थुनिँदा विश्वसम्पदा सूचिमा सूचिकृत धरोहर पनि एक्लाजस्तै भएका छन्। सबैजसो सम्पदा क्षेत्रमा सन्नटा छाएको छ। ...

एनबी इन्स्योरेन्सको २० औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौ असोज १३ एन.बी.ईन्सुरेन्स कम्पनी लिमिटेडको २०औं बार्षिक साधारण सभा मिति २०७४ साल आश्विन १० गते मंगलबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भयो । साधारण सभामा संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालज्यूले कम्पनीले देशभर प्रधान कार्यालय सहित २२ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३२ स्थानबाट बीमा सेवा प्रदान गरिरहेकोमा चालु आ.ब.मा थप १९ स्थानमा शाखा तथा सम्पर्क कार्यालय विस्तार गरी ७ वटै प्रदेशका विभिन्न स्थानबाट शाखा, सम्पर्क कार्यालय तथा सेवा काउण्टर गरी ५१ स्थानबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा...
1479198772hyundai-nov6.gif
1476694077salt-trading-corp.png

मनोरञ्जन

‘पहिलो नजर’मा उमेश र सरस्वतीको रोमान्स्

1597228779umesh-swastima.JPG
  काठमाडौं । मोडल उमेश खनाल र सरस्वती खत्रीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  पहिलो नजर बोलको गीत हालै एन्जीला फिल्मसको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।   बचन राईको शब्द रहेको गीतमा रोशन राईको संगीत छ । गीतलाई संगीतकार रोशन राई र मेनुका राईले गाएका हुन् ।  अस्मित पोख्रलको निर्देशन रहेको भिडियोमा उमेश र सस्वतीको जोडी मज्जाले जमेको छ ।  रोशन लुइटेलले खिचेको भिडियोलाई बिजय राज भुर्तेलले सम्पादन गरेका हुन् ।  म्युजिक भिडियो बिबिसी फिल्मसले निर्माणमा गरेको हो। ...

एलिना र बिवेकको स्वरमा “डल्ली” बजारमा

1597049296Dalli-Thumbail.jpg
काठमाडौ, साउन २६ । गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानल बाट सार्वजनिक भएको “डल्ली” को शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ ।  कलाकार बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोको ज्ञानेन्द्र शर्मा हुंमागाईले छाँयाकन, डिनशन शाहले सम्पादन रश्रृगार माहि सिंले गरेका हुन् । बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गराईएको गीतको गीतमा एरेन्ज जीवन बडु, मिक्सङ मनोज डंगोलले गरेका हुन् । पर्यटकीय नगरी धुलिखेलको...

देविका बन्दनाको तिज गित ‘छम छम बजाउँदै चुरा’ सार्बजनिक

1597036558Screenshot4.jpg
काठमाडौ, साउन २६ । बरिष्ठ गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत “छम छम बजाउँदै चुरा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो । दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन ।  हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने बरिष्ट अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा,  सोनी काररंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् ।  शर्मिला मल्लको...
1458582982rumpum.gif

नायिका प्रियंका व्यवसायतर्फ आकर्षित

1596799453aaaa.jpg
ललितपुर । कोराना भाईरसका कारण सरकारले गरेको बन्दाबन्दीले सबै चलचित्रकर्मी बेरोजगार भएका छन् ।  विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो संख्यामा चलचित्रकर्मी बेरोजगार भएका हुन् । तत्काल चलचित्र क्षेत्रले गति नलिनि देखेपछि मोडल तथा नायिका प्रियंका अधिकारी रेष्टुरेण्ट ब्यवसायतर्फ आकर्षित भएकी छन् । उनले हालै ‘कौशी क्याफे एण्ड लन्ज’ सञ्चालनमा ल्याएकी हुन् । नयाँ ब्यवस्थापन सहित ललितपुरको बालकुमारी आकासेपुलको ठिक...

वाइवाइ नेपाल स्टारको डिजिटल राउण्डको अन्तिम एपिसोड प्रसारणको तयारीमा

1596783825IMG-6896.jpg
काठमाडौ, साउन २३ । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्नहुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीन एपिसोड प्रसारण भइसकेका छन् ।  देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धी मध्ये ११७ जनाले दोस्रो षडज् राउण्डमा आफ्नो सहभागिता जनाएका थिए । विभिन्न प्राविधिक कारणले बाँकी तीन जनाले भने यो राउण्डमा आफु सहभागी हुन नपाएको बताएका छन ।   प्रसारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउण्डको लागि छानिएका छन् भने अब डिजिटल राउण्डको चौथो तथा...
1546332390booked.png

खेलकुद

फुटबल खेलाडीलाई पनि कोरोना संक्रमण पुष्टि

1597394284football.jpeg
  काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो । तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ । ‘एक जना खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । हामी उहाँलाई खबर गर्छौँ । उहाँ कहाँ कसरी बसिरहनुभएको छ, हाम्रो टिमले बुझ्छ’ स्रोतले भन्यो, ‘होम आइसोलेसनमा बस्ने हो भने त्यहीँ बस्न सल्लाह...

केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट

1594552007image003.png
काठमाडौ, असार २८ । ई.ओ.एल. प्रा. लि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुटको साथ आएको छ । यस उपकरणले साग–सब्जी , फलफूल र मासुबाट कीटनाशक, ब्याक्टेरिया र भाइरसहरू हटाउँदछ ।  केन्ट टेबल शीर्ष भेजिटेबल कीटाणुनाशक उपकरणलबाट तरकारी र फलफूलहरू उपभोगका लागि सुरक्षित बनाउनुहोस । यसमा रासायनिक रहित ओजोन टेक्नोलोजी छ जसले हानिकारक कीटनाशक, रसायनहरू आदि हटाएर तरकारी र फलफूलहरू कीटाणुरहित गर्दछ । यसले ब्याक्टेरिया, भाइरस र अन्य कीटाणुहरूको हटाउने...

एन्फाद्बारा नेपाली सेनालाई सहयोग

1594377236nfa.JPG
काठमाडौ, असार २६ । एन्फाले नेपाली सेनालाई सहयोग गरेको छ । आज शुक्रबार एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाद्धारा जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउनको लागि एन्फाको तर्फबाट सहयोग स्वरुप आवश्यक सामग्री प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुुन् ।  विभिन्न समयमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको फुटवल प्रतियोगिताको दौरानमा अभ्यासको लागि सुविधा सम्पन्न खेल मैदानको आवश्यकतालाई मध्येनजर गरि जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनको लागि एन्फाद्बारा आवश्यक सामग्रीहरु प्रदान...
1453048502picture-strip.jpg

म्याच फिक्सिङ मुद्दामा सबै खेलाडीले पाए सफाइ

1592305632sagar-thapa-kheladi.JPG
काठमाडौं । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो । २०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो । उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । उनीहरुविरुद्ध राज्यविरुद्धको कसूरमा...

कोरोना प्रभावः रोनाल्डोको कपाल प्रेमिकाले नै काटिदिईन्

1586235845rolando.jpeg
जेन्सी । कोरोना भाइरसको महामारीले विश्वका खेलकुद गतिविधि एक महिनादेखि ठप्प छन् । सबैजसो खेलकुद स्पर्धा ठप्प भएपछि स्टार खेलाडीहरु घरमै आराम गरिरहेका छन् । धेरैजसो मुलुक लकडाउनमा रहँदा बाहिरफेर निस्कने समेत मुस्किल छ । खेलाडीहरुले पर्सनालिटी समेत म्यानेज गर्न नपाइरहँदा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डको कपाल भने उनकै प्रेमिकाले काटिदिएकी छन् । प्रेमिकाले कपाल काटिदिएपछि पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो खेलकुद नै नभएपनि पुनः एक पटक चर्चामा आएका छन् । घरमै क्वारेन्टाइनमा रहेका रोनाल्डोको कपाल आफ्नै...
1494134410dugarunited.gif
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...