2076 माघ 07 मंगलवार

समाचार


होटलमा अचेत भेटिएका पाँचजना भारतीय पर्यटकको मृत्यु

1579591819shab.JPG
काठमाडौं । दामनको एक होटलमा बेहोस् अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकमध्ये पाँचजनाको मृत्यु भएको छ । नेपाल घुम्न आएका आठजना भारतीय दामनको एक होटलमा बसेका थिए । एभरेष्ट पानारोमा होटलमा बसेका उनीहरु बिहान अचेत अवस्थामा फेला परेका थिए । हेलिकोप्टरबाट काठमाडौं ल्याइएको भए पनि उपचारकै क्रममा उनीहरुको मृत्यु भएको काठमाडौं प्रहरी...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

1579538437City--Finace.png
काठमाडौं माघ, ६– सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल सिएफ्ट तालिम कार्यक्रम पोखरा स्थित पांँच तारे होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा, कास्की, बाग्लुङ्ग, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ्ग, स्याङजा, गोर्खा  लगायतबाट ३०० भन्दा बढि...

इन्डोनेसियामा भर्खरै मात्र निर्माण भएको पुल भत्किँदा ७ जनाको मृत्यु

1579521213indonesiabridgecollapse.JPG
इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।  कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थिहरु पुल पार गर्न लागेको अवस्थामा अकस्मात पुल भत्किएको थियो । मुसलधारे वर्षाका कारण यस पुलमुनिको नदीमा पानीको सतह सामान्य...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

सन फ्लो सनफ्लावर तेल हिराको उपहार योजनाको चौथो लक्की ड्र विजेताहरुको नाम घोषणा

1579448657Mnemonic-1.jpg
काठमाडौं माघ, ५– सनफ्लो सनफ्लावर तेल सन फ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार योजना अन्तर्गत चौथो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुको नाम घोषणा गरिएको छ ।  चौथो लक्की ड्र अन्तर्गत पाल्पा निवासी खिमबहादुर बि.कले हिराको नेकलेस जितेका छन् । त्यसैगरी पेप्सीकोला निवासी सौरभ श्रेष्ठ र...

आजबाट मौसममा क्रमिक सुधार हुँदै

1579318368mausam.jpg
काठमाडौं माघ, ४– मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएको जानकारी दिएको छ । महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानमा आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जानकारी दिएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको जारी सूचनामा...

विदेशी विनिमय अपचलनतर्फ एक वर्षमा ८५ घटना

1579276885rajaso.jpg
 काठमाडौं माघ, ३– नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ठहर गर्दै गत पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्यो । विभागले दायर गरेको अभियोगपत्रमा...

1479198772hyundai-nov6.gif

ब्याज तिर्न नसकेपछि बाउ–आमाले बच्चासहित त्रिशूली हाम फालेको खुलासा

1579273931death.jpg
 काठमाडौं माघ, ३– साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै त्रिशूली नदीमा बिहीबार साँझ...

विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

1579272170khagendra.jpg
काठमाडौं माघ, ३–  विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन भएको छ । विश्व  कीर्तिमान राखेका  थापामगरको २८ वर्षको उमेरमा  शुक्रबार दिउँसो  निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति मणिपाल शिक्षण अस्पताल पोखरामा मगरलाई भर्ना गरिएको थियो ।  अस्पतालको आईसीयूमा भर्ना भएका थापा मगरलाई शुक्रबार दिउँसो चिकित्सकको...

सिनेटमा ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया शुरू

1579240223trump.JPG
  अमेरिका । अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ। ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सय जना सिनेटरहरूलाई शपथ दिलाइएको छ।   प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि...

1476694077salt-trading-corp.png

देउवाद्वारा मकर सङ्क्रान्तिको शुभकामना

1579080972duiwa.JPG
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मकर सङ्क्रान्ति÷माघे सङ्क्रान्ति’का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिनुभएको हो । माघ १ गते ‘मकर स...

राजश्व छली गरी ल्याइएका ३० थान मोबाइल बरामद

1579080935chori-mobile.JPG
इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले आज पत्रकार सम्मेलन गरी बरामद गरिएका मोबाइल सेट सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार बनेपा नगरपालिका– ८ बसपार्कमा रहेको पसल दर्ता नै...

टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु साथै १५ जना घाइते

1579080487accident-..JPG
१ माघ, बर्दिया । बर्दियामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरी रहेका छन् । बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको...

1458582982rumpum.gif

टाउको काटिएको अवस्थामा महिलाको शव भेटियो

1579080308murder.JPG
 विराटनगर । सुनसरीको वराहक्षेत्र नगरपालिका– १ सप्तकोशी नदी नजिकै एक जना महिलाको शव भेटिएको छ । स्थानीय दुधपानी खोलाको बगरमा टाउको काटिएको अवस्थामा महिलाको शव भेटिएको हो । मंगलबार दिउँसो घाँस दाउरा गर्न जानेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थल पुगेको प्रहरीले शव भेटिएको स्थान नजिकै महिलाको टाउको भेटिएको जनाएको छ...

बालबालिकाका लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह

1579080066bidhya-bhandari.JPG-0.JPG
राष्ट्रपति विद्यादेवी भण्डारीले  भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा उहाँले  शिक्षा र स्वास्थ्यका साथै असल नागरिक बनाउन तिनमाथि लगानी बढाउन र हेरचाहमा कुनै...

पर्यटकीय गन्तव्य ‘रोइनदेवी’ क्षेत्र ओझेलमा

1579079950roendevi.JPG
रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीस्थित गोखुङ्गाको ऐतिहासिक, पर्यटकीय रैनादेवी ‘रोइनदेवी’ मन्दिर क्षेत्रमा पूर्वाधारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक, धार्मिक, पर्यटकीय, पुरातात्विक तथा सामाजिक–सांस्कृतिक हिसाबले महत्वपूर्ण क्षेत्र हो । ऐतिहासिक झल्को पाइने रैनादेवी वरपरका क्षेत्रका बारेमा राज्य र निजीस्तरबाट खोज...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...