2076 चैत्र 21 शुक्रबार

राजनीति


उपप्रधानमन्त्री पोखरेल तथा स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

1585835089ii.jpg
काठमाडौं चैत, २०– उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्च स्तरीय समितिका संयोज ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री  भानुभक्त ढकालसहित स्वास्थ्य मन्त्रालयका  जिम्मेवारहरु कर्मचारीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।  कोरोना भाइरसको उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरीदमा नियतबस...

अस्ट्रेलियामा रहेका नेपालीको बारेमा राष्ट्रपति भण्डारीको चासो व्यक्त

1585816521bidhya-bhattari.JPG
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिम र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् । राष्ट्रपति भण्डारीले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई टेलिफोन गरेर त्यहाँ...

विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्छः कांग्रेस नेता भण्डारी

1585753317shankar.jpg
काठमाडौं चैत, १९– नेपाली काँग्रेसको तरुण विभागले सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ  । विभाग प्रमुख शङ्कर भण्डारीले आज एक विज्ञप्ती जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताए । “नेपालको संविधानको मौलिक हकअन्र्तगत धारा ४५ मा देश निकाला विरुद्धको हक सुनिश्चित गरेको...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

पूर्वराजा ज्ञानेन्द्रद्वारा कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने घोषणा

1585661960gya.jpg
काठमाडौं चैत, १८–  पूर्वराजा ज्ञानेन्द्र शाहले  कोरोना भाइरस रोकथाम कोषलाई २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। मंगलबार  एक विज्ञप्ति जारी गर्दै  पूर्वराजा शाहले सरकारले स्थापना गरेको कोषमा सहयोग गर्ने  जानकारी गराएका हुन् ।  उनले उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको बताएका छन्। पूर्वराजा शाहले...

स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न व्यक्तिको मनोबल उच्च बनाईनुपर्छः सभामुख सापकोटा

1585580637sabhamukh.jpg
काठमाडौं चैत, १७– सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई  कोभिड–१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । उनले सोमबार एक अपिल जारी गर्दै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम...

ज्यालादारीमा बाँच्ने तथा गरिखाने वर्गसँग सरकार सँगै छः अर्थमन्त्री खतिवडा

158557779366.jpg
काठमाडौं चैत, १७–  सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका प्रभावका कारण दैनिक ज्यालादारीमा बाँच्ने तथा गरिखाने वर्गमाथि परेको प्रभाव कम गर्न आइतबारको...

1479198772hyundai-nov6.gif

प्रतिस्पर्धा गराएर ल्याइएको हो औषधिजन्य सामग्रीमा अनियमिता छैनः मन्त्री ढकाल

1585577361dhakal.jpg
काठमाडौं चैत, १७– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पार्नु भएको छ । मन्त्रालयमा आज रासस र गोरखापत्रसँग कुरा गर्दै उहाँले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट...

लकडाउनको पालना गर्न सभामुखको अपिल

1585573967agni-prasad.JPG
सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसको संक्रमण भयावह हुन नदिन विकल्पहीन रहेको लकडाउनको पालना गर्न अपिल गरेका छन् । सभामुख सापकोटाले आज ९सोमबार० एक प्रेस विज्ञपती जारी गर्दै घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन अपिल गरेका हुन् ।   उनीद्वारा जारी विज्ञप्तीमा भनिएको ...

लकडाउनको अवधि फेरि ८ दिन थपियो

1585494268kp.jpg
काठमाडौं चैत, १६– सरकारले लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले  थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको हो ।  कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो । यसअघि कोरोना भाइरस संक्रमण रोकथाम तथा...

1476694077salt-trading-corp.png

देश कोरोनामुक्त नभएसम्म विप्लव पार्टीले आक्रामक कारबाही नगर्ने

1585380796biplop.JPG
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म आक्रामक कारबाहीहरु बन्द गरेको छ । महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको छ ।’ विप्लव समूहले कोरोना संक्रमण विरुद्ध आम...

कोरोना भाईरस रोकथामको लागि मुख्यमन्त्री राईद्वारा छलफल

1585321501IMG2700.JPG
विराटनगर चैत, १४– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आव्हन गरेको कोरोना भाइरस नियन्त्रण रोकथाम सम्बन्धि सर्वपक्षीय छलफल सम्पन्न भएको छ । मुख्यमन्त्री राईले शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा सर्वपक्षीय बैठक बोलाएर सरोकारवाला पक्षहरुसँग सुझाव लिएकाछन । मुख्यमन्त्री राईले आपूर्ति व्यवस्था...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

1585317666kp.jpg
काठमाडौं चैत, १४– बिहिबार राति  अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुको धड्कनमा समस्या भएपछि  त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा भर्ना भएका ओली आवश्यक उपचारपछि शुक्रबार साँझ बालुवाटार फर्किएका हुन् । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाका अनुसार  मनमोहन...

1458582982rumpum.gif

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि

1585317217bb.jpg
काठमाडौ चैत, १४– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोभिड–१९ (कोरोना भाइरस) संक्रमण भएको छ।  त्यहाँका राजकुमार चार्ल्सलाई केही दिनअघि कोरोना भाइरस पोजेटिभ भएलगत्तै प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित भएका हुन्।  बेलायको सञ्चार संस्था बिबिसीका अनुसार कोरोना पोजेटिभ भएपछि प्रधानमन्त्री जोनसन सेल्फ आइसोलेसनमा...

प्रधानमन्त्री ओली अस्पताल भर्ना

1585276824kp.jpg
काठमाडौं चैत, १४–  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।   बिहीबार राती ११ बजे  उनलाई असहज महसुस भएपछि   अस्पताल भर्ना गरिएको हो । गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा  बालुवाटार फर्किएका ओलीलाई  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको स्रोतले बतायो ...

विदेशबाट आएका नागरिकहरुलाई नआत्तिन सरकारको आग्रह

1585223712helth-mantralaya.JPG
काठमाडौं । सरकारले हालसालै विदेशबाट आएका नागरिकहरुलाई नआत्तिन आग्रह गरेको छ । पछिल्लो समय विदेशबाट आएका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अरुले पनि स्वास्थ्य जाँचबारे चासो राखेका हुन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले विदेशबाट आएकाहरुलाई नआत्तिन आग्रह गरेका हुन् । ‘यो...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...