2076 चैत्र 17 सोमबार

प्रवास


जब वार्डेनले छात्राहरूलाई निवस्त्र पारिन् . . .

1490944669msid.jpg
मुजफ्फरनगर÷भारत, १८  चैत । मुजफ्फरनगरको एक छात्रावासमा वार्डेनको लज्जाजनक कर्तुत वाहिर आएको छ । वार्डेनलाई सो महिला छात्रावासका ७० जना केटीलाई निवस्त्र पारेर जाँच गरिएको आरोप लगाएको छ । उनले ‘महिनावारी’ हुँदा निश्कने रगत जाँच गर्न निवस्त्र पारिएको हो । यो घटनाको जानकारी हुनासाथ वार्डेनलाई तत्काल निलंम्वन गरिएको छ भने घटनाको...

अमेरिकीको अपील, राष्ट्रपतिका पतिपत्नी संगै बसुन्

1490858727mel2.jpg
अमेरिका, १७ चैत । अमेरिकी जनता चाहन्छन् राष्ट्रपति लोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया संगै बसुन । गत २० जनवरीमा ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसंगै उनी सरकारी निवास ह्वाइट हाउसमा बस्दै आएका छन् । तर, उनकी पत्नी भने अझै आफ्नै निवास न्यूयोर्कस्थित ट्रम्प टावरमा बसिरहेकी छन् ।  अब हजारौं अमेरिकीले मेलानियाले ह्वाइट हाउसमै...

बेलायतको बहिर्गमनप्रति इयुका नेताद्वारा दुःख व्यक्त

1490851871brejikta.jpg
ब्रसेल्स, १७ चैत । ब्रसल्समा व्यक्त प्रतिक्रियाहरु प्राय दुस्खपूर्ण रहे तर बाँकि युरोप एकताबद्ध रहने संकेत पनि नेताहरुले व्यक्त गरे। ब्रिटिश प्रधानमन्त्रीको ब्रेक्जिट सम्बन्धी औपचारिक सूचनायुक्ता पत्र पाए लगत्तै युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कले ब्रसल्स र लण्डन दुवैका निम्ति यो राम्रो दिन नभएको प्रतिक्रिया दिए। तर उनले...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

जलवायु परिवर्तनसम्बन्धी नीति खारेज

1490770958tramp.jpg
अमेरिका, १६ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रण गर्न लक्षित ओबामा प्रशासनका नीतिहरु खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। आफ्नो आदेशले उर्जा उत्पादनमा नयाँ युगको सुरुवात हुने ट्रम्पले टिप्पणी गरेका छन्। तर, वातावरणविद्हरुले ट्रम्पको आदेशले वैज्ञानिक तथ्यलाई नकारेको भन्दै त्यसले...

अष्ट्रेलियामा शक्तिशाली आँधी

1490682042saiklon-aadhi.jpg
काठमाडौं । अष्ट्रेलियाको क्विन्जल्याण्डतर्फ अघि बढिरहेको एउटा शक्तिशाली ‘साइक्लोन’ले नजिकैका टापुमा अवस्थित पर्यटकिय क्षेत्रमा प्रभाव पारेको छ। बिबिसीले जनाएअनुसार तटिय नगरहरुबाट हजारौँ मान्छेलाई सुरक्षित स्थानमा लगिएको छ र घरहरुलाई बालुवा भरिएका बोराले घेरेर राखिएका छन्। साथै झ्याल ढोकालाई सुरक्षित पारिएका छन...

ट्रम्पको कठोर निर्णय, भुटानी पनि प्रभावित

1485766624512501530-republican-presidential-candidate-donald-trump-speaks.jpg.CROP.promo-xlarge2.jpg
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ सय २० दिनसम्म विश्वका सबै शरणार्थीलाई अमेरिका प्रवेश निषेध गर्ने कार्यकारी आदेश जारी गरेपछि नेपालका शरणार्थी शिविरमा बाँकी रहेका भुटानी शरणार्थीहरूको अमेरिका पुनर्बास कार्यक्रम पनि प्रभावित हुने भएको छ । काठमाडौंस्थित आइओएमका एक अधिकारीले अमेरिकी दूताबासका एक कर्मचारीलाइ उदृत...

1479198772hyundai-nov6.gif

जाडो छल्ने बहानामा अष्ट्रेलिया गएका नायक रेश केही महत्वपूर्ण प्रोजेक्टमा व्यस्त

1484204109unnamed-2.jpg
मेलवर्न, २८ पुस । चलचित्रका नायक तथा निर्माता रेश मरहठ्ठा यतिखेर जाडो छल्न र आफ्नी प्रेमिका अश्मी अधिकारीलाई घुमाउन अष्टे«लियामा छन् । जाडो छल्ने र प्रेमिका घुमाउने बहानामा नायक मरहठ्ठाको व्यस्तता अरु काममा पनि रहेको बताइएको छ ।  एक हप्ताअघि सिड्नीमा रहेका नायक मरहठ्ठा यतिखेर मेलबर्न पुगेका छन् । उनले त्यहाँ आफ्नो नयाँ फिल्मको लागि...

श्रीमतीको यादमा जेलभित्रै ताजमहल

एजेन्सी– मुगल सम्राट शाहजहाँले आफ्नी प्रेमिकाको यादमा भारतको चर्चित ताज महल बनाएका थिए । सत्रौँ सताब्दीका तिनै सम्राटको सिको गर्दै भारतमा एक विदेशी कैदीले जेलभित्रै ताजमहल ठडाएका छन् । लागूऔषधको मुद्दामा भारतको उत्तरप्रदेशस्थित महाराजगंज जिल्ला कारागारमा जेलसजायँ काटिरहेका फ्रान्सेली नागरिक एल्बर्ट पास्कल शाइनेले सलाइँका...

जयललिताका मृत्युसँगै ७७ जनाले गरे आत्महत्या

1481258110jayalalithaa1AFP.gif
नयाँ दिल्ली, । भारतको टामिन नाडुकी मुख्यमन्त्री जे जयललिताको शोकमा भारतका ७७ जनाले आत्महत्या गरेका छन् । गएको सोमबार ७५ दिनसम्म उपचार गराइरहेकी जे जयललिताको निधन भएको थियो । टामिल नाडुको एआईएडीएमकेले उक्त राज्यभरमा ७७ जनाले आत्महत्या गरेको दाबी गरेको हो । जे जयललिता उक्त पार्टीको प्रमुखसमेत रहेकी थिइन् ।  टामिल नाडुको एआईएडीएमकेले...

1476694077salt-trading-corp.png

बंगलादेशको ई–कमर्समा उल्लेख्य वृद्धि

1481000910download.jpg
ढाका, मंसिर २० । बंगलादेशको विद्युतीय वाणिज्य (ई–कमर्स)को व्यापारमा यस वर्षको सुरुवाती तीन त्रैमासिक अवधिमा सुधार आएको देखिएको छ । पछिल्लो समय सार्वजनिक भएको विवरणले उक्त क्षेत्रमा यस वर्षको सुरुवाती नौ महिनामा आकर्षक ६७ प्रतिशतको वृद्धिदर हासिल गरेको देखिएको हो । पछिल्लो समय डिजिटल प्रविधिहरुको विकासको क्रम तीव्र भएको कारण...

साउदीमा कामदारको बिजोग, कुटनीतिक पहल गर्न सरकारसँग सरोकारवालाको आग्रह

1480582023unnamed-2.jpg
नेपाल सरकारले कुटनीतिक पहल नगर्दा साउदी अरेबीयामा कार्यरत नेपाली अत्यन्तै शोसित् भएका सरोकारवालाहरुले बताएका छन् । रोजगारीका लागि साउदी जानुपूर्व कामदारसँग भएका कुनै पनि सम्झौता रोजगारदाता कम्पनीले लागू नगर्दा त्यहाँ कार्यरत नेपाली कमदारहरु पीडित भएको उनीहरुको भनाई थियो । नेपाल साझा मञ्चले बुधबार मिडिया इन्टरनेसनलमा आयोजना गरेको...

दिल्लीमा प्रदुषणले अवस्था भयावह

1478576703download-1.jpg
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा प्रदुषणको मात्रा लगातार बढेर नयाँ रेकर्ड कायम गरेको छ । दिपावलीमा पड्काइएका पटाकाहरुको कारण प्रदुषणको मात्रा बढेर मिटरले समेत नाप्न नसक्ने स्थितिमा पुगेको छ र राज्य सरकारले विद्यालयहरु बन्द गराएको छ ।  प्रदुषण बढेर खतरनाक स्थितिमा पुगेपछि दिल्ली सरकारले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाएको...

1458582982rumpum.gif

४५ औं अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदै

कार्तिक २३, २०७३- ४५ औं अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदै छ । सन् १८४५ मा सुरु भएको प्रचलनअनुसार नोभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गर्दछ । ३३ राज्यसहित डिस्ट्रिक अफ कोलम्बियामा पहिले नै मतदान सुरु भएको र झन्डै ४ करोडले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएका छन् । निर्वाचनको दिन मंगलबार थप आठ...

थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...