2076 चैत्र 17 सोमबार

प्रवास


एनआरएनका पदाधिकारी तथा राज्य व्यवस्था समितिका सभापतिबिच भेटवार्ता

1572109033nran.JPG
काठमाडौ, कात्तिक ९ । गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल संघीय संसदको  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठबीच भेटवार्ता भएको छ । संघका अनुुसार शुुक्रबार सिंहदरबारमा भएको भेटमा संघका नवनिर्वा्चित अध्यक्षसहित पदाधिकारीको स्वागत गरिएको थियो ।  भेटका क्रममा विशेषगरी,...

कतारमा खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र

1571740376qatar.JPG
  वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महिनादेखि अलपत्र परेका हुन् ।   छ महिनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा...

स्वदेशमै लगानी गर्न गैरआवासीय नेपालीको संघलाई प्रधानमन्त्रीको आग्रह

1571652317nran-news-toli.JPG
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गर्नु भएको छ । भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्टिय सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

एनआरएनएको अध्यक्षमा पन्त, अन्य विजयीको नामावालीसहित

1571391371nran-chunab.JPG
गैरआवासीय नेपाली सङ्घको नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश उनको समूहले विजय हासिल गरेको छ । पन्तका प्रतिस्पर्धी कुलप्रसाद आचार्य थिए । पन्तले १२१७ मत प्राप्त गरे भने आचार्यले १०७० मत पाए । उपाध्यक्षमा हिक्मत...

अन्ततः जाँदाजाँदै भवन भट्ट फेल

1571301039bhuwan-bhatta.JPG
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष हुन् भवन भट्ट । उनको कार्यकाल सकिँदैछ । नयाँ नेतृत्वको लागि काठमाडौंमा मंगलबारदेखि नवौं महाधिवेशन चलिरहेको छ । भट्टले नेतृत्व हस्तान्तरण गर्ने बेलासम्म उनको कार्यकालको समिक्षा हुन थालेको छ । कुनै पनि नेतृत्वको असफलता र असफलता सिंगो संगठनमा आवद्ध व्यक्तिको भूमिकामा निर्भर गर्छ, तर...

एनआरएनएको चुनाव शुरु

1571291746nran-chunab.JPG
काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि चुनाव शुरु भएको छ । विहीवार (आज) विहान सवा १० बजेबाट मतदान शुरु भएको हो । बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो । संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका...

1479198772hyundai-nov6.gif

एनआरएनलाई खानी उत्खनन् र पूर्वाधारमा लगानी गर्न सरकारको आग्रह

1571218998nrna.JPG
काठमाडौं, असोज २९ । सरकारले विश्वभर छरिएर रहेका नेपालीहरुलाई देशको खानी उत्खनन् र पूर्वाधारमा लगानी बढाउन आग्रह गरेको छ । काठमाडौंमा आयोजित एनआरएनको नवौ महाधिबेशनको कार्यक्रममा सरकारका प्रतिनिधीहरुले एनआरएनहरुलाई लगानीका लागि उचित समय भएको बताएका छन् ।   अर्थमन्त्री युवराज खतिवडाले गैर आवासीय नेपालीहरुलाई फलाम खानी, पेट्रोलियम...

पन्त समूहद्वारा गैरआवासीय नेपाली संघको उम्मेदवारी छनोटमै धाँधली, उम्मेदवारी दर्ता अनिश्चित

1571217173bigyapti.JPG
काठमाडौं, असोज २९ । गैर आवासीय नेपाली संघ एनआरएनए को चुनावमा भागलिने मतदाता नामावलीमा धाँधली भएको दावीका साथ मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता...

गैरआवासीय नेपालीको निर्वाचनमा उम्मेद्वारी शुल्क १० लाखसमम्म, कुन उम्मेद्वारको कति ?

1571212093global-nran.JPG
काठमाडौं । गैरआवासीय नेपाली संघको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । संघको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क एक लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको संघका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए । गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क सात लाख ५० हजार रुपैयाँ...

1476694077salt-trading-corp.png

एनआरएनए उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा

1569305284nran.JPG
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले विज्ञप्ती जारी गर्दै २०१९–२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा राष्ट्रिय महाधिवेशन आगामी अक्टूबर १५–१७ मा काठमाडौंमा हुँदैछ । एनआरएन अभियानमा...

मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण शुल्क रोजगारदाता कम्पनीले तिर्न पर्ने

1568796609malaysia.JPG
काठमाडौं । मंगलबारदेखि वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराएको शुल्क रोजगारदाता कम्पनीले तिर्नपर्ने भएको छ । नेपालस्थीत मलेसियाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरणका काम शुरु गरेको छ । १६ महिनादेखि रोकिएको भिसा प्रमाणीकरणको काम मंगलबारदेखि शुरु भएको थियो । दूतावासले मलेसिया पहिलो पटक जाने कामदारको...

मलेसियाको रोजगारीमा जाने कामदारको हकमा नयाँ भिसा प्रमाणीकरण मंगलबारदेखि

1568619011malaysia-city.JPG
काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको हकमा नयाँ श्रम स्वीकृति लिनका लागि मलेसियास्थित नेपाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरण शुरु गर्ने भएको छ । आइतबार र सोमबार क्वालालमपुरस्थित नेपाली दूतावास बन्द हुने भएको हुँदा मंगलबारदेखि मागपत्र प्रमाणीकरणको काम शुरु गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा ...

1458582982rumpum.gif

सामाजिक न्याय र महिला अधिकारका निम्ति लडेकि सकुन गुरुङको गैर आवासीय नेपाली संघमा उमेद्वारी

1568201566sakun-gurung.JPG
लण्डन । सानैदेखि सामाजिक न्याय र महिला अधिकारका निम्ति लडेकि शकुन गुरुङ हाल गैर आवासीय नेपाली संघको सह–कोषध्यक्षको उमेद्वार छिन् । गैर अवासिय नेपाली संघलाई आर्थिक रुपले सबल र पारदर्सि बनाउन पर्ने अनि मात्र यो संस्थाले गति लिने भन्दै आफुलाई सहकोषाध्यक्ष पदमा मत दिएर समाज सेवा गर्ने एक मौका दिन अनुरोध गरिन। एक सफल महिला उद्यमी र समाज...

अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुख सेनबिच भेटवार्ता

1568200375vetbarta.JPG
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेल िबीच शिष्टचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गरेको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध...

भारतको पञ्जावमा सडक दुर्घटनामा १ नेपालीको मृत्यु

1568191366accident-.JPG
भारतको पञ्जावमा सडक दुर्घटनामा परी १ नेपालीको मृत्यु खबरहब बुधबार, भदौ २५, २०७६ च्भबमष्लन त्ष्mभस् ज्ञ mष्लगतभ द्दद्धठ क्ज्ब्च्भ्क् अजबलनभ ायलतअजबलनभ ायलतअजबलनभ ायलत काठमाडौं– सडक दुर्घटनामा परी भारतमा १ जना नेपालीको ज्यान गएको छ । भारतको पञ्जाव प्रान्तमा भएको ट्रक दुर्घटनमा परी डोटीको मोहन्याल गाउँपालिका धमकोट घर भएका २२...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...