2076 चैत्र 17 सोमबार

प्रवास


सवारी दुर्घटनामा परी अमेरिकामा तीन नेपालीको मृत्यु

1567665019USA-ACCIDENT.JPG
मिजुरी, अमेरिका । मंगलबार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था...

मदिरा पिएको भन्दै एनआरएन अध्यक्ष भट्टलाई विमानबाट ओरालियो

1566712909bhuwan-bhatta.JPG
एनआरएनएका अध्यक्ष भवन भट्टलाई मदिरा सेवन गरेर चढेको भन्दै क्रु मेम्बरले हवाई जहाजमा यात्रा गर्नबाट रोकेका छन् । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि अध्यक्ष भट्ट पनि काठमाडौँबाट सिंगापुर जान लागेका थिए ।   उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाईजहाजमा बसिसकेपछि ओरालिएको हो...

अब कतारमा कम्पनी परिवर्तन गर्दा श्रमिकले उपदान पाउने

1566111371laber.JPG
दोहा (कतार) । वैदेशिक रोजगारीका लागि कतार गएका विदेशी श्रमिकले रोजगारदाता कम्पनी परिवर्तन गर्दा उक्त कम्पनीले उपदान दिनुपर्ने भएको छ । कतारको कानुन मन्त्रालयले विदेशी श्रमिकले आफु कार्यरत कम्पनी परिवर्तन गर्दा, छोडदा तथा कम्पनीले निकल्दा इन्ड अफ सर्भिस अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ । ग्राचुइटीलाई नेपालमा उपदान भनिन्छ...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

मेगा बैंकको वितरणयोग्य मुनाफा ९२ प्रतिशतले वृद्वि

1565776331mega-bank.JPG
काठमाडौ, साउन २९ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले यस आर्थिक वर्षमा रु. ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गर्न सफल भएको छ । बैंकले हासिल गरेको यो मुनाफा ३०.५१ प्रतिशतको...

विपन्न आप्रवासीका लागि अमेरिका झन कठोर बन्दै

1565686446USA.jpg
काठमाडौं । अमेरिका प्रशासनले आप्रवासीहरुका निम्ति कठोर नीति ल्याउन लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीहरुका निम्ति भिषा अवधि लम्ब्याउन अथवा स्थायी बासिन्दाको हैसियत पाउन र ग्रीन कार्डमा झन् कठिन पार्ने नीति ल्याउन लागेको हो । यो नीतिले एक वर्षभन्दा बढी समय खाने कुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा लिएका...

एनआरएन अस्ट्रेलियाविरुद्ध उच्च अदालतमा मुद्दा दायर

1565686129australia.JPG
सिड्नी । गत महिना अस्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघ चुनावको विवाद अस्ट्रेलियाको मेलवर्नस्थित उच्च अदालमा पुगेको छ । एनआरएनको चुनाव विधान अनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सूचनाहरुको सुरक्षामा लापरवाही गरेको तथा नेतृत्वले गैर जिम्मेवार व्यवहार गरेको आरोप लगाउँदै गणेश गौतम लगायत ३२ जना...

1479198772hyundai-nov6.gif

कोरियामा अवैध आप्रवासी कामदारको संख्या बढ्दै, सबैभन्दा बढी चिनियाँ

1565684376koriya.JPG
सियोल । करार अवधि सकिए पनि दक्षिण कोरियामा रोजगारदाता कम्पनीमा शरण लिएर काम गर्ने विदेशी कामदार संख्या बढ्दै गएको छ । विगत ४ महिनामा धेरै अवैधानिक विदेशी श्रमिक रहेका कोरियाको अध्यगमनले जनाएको छ । विना कागजात तथा भिसा नभएका विदेशीको २ लाख २० हजारभन्दा धेरै रहेको अनुमान अध्यागमन विभागको छ । कोरियामा १०।८ प्रतिशत विदेशी श्रमिक अवैध रुपमा...

कतारी समुद्रमा डुबेर धनकुटाका ललित लिम्बुको मृत्यु

1565596497death-lalit.JPG
दोहा । कतारमा एक नेपाली युवाको ज्यान गएको छ। समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका ललित लिम्बुको निधन भएको हो । लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा निकै सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक...

हङकङमा आइतबार पनि प्रदर्शन

1565518320pradasan.JPG
हङकङ । अधिक स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै हङकङमा आइतबार पनि दशौं हजारले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हङकङको ठाउँठाउँमा प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनलाई गैरकानूनी भनेपनि त्यसको परवाह नगरी दशौं हजारको सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच हङकङका विभिन्न स्थानमा झडप भएको समेत...

1476694077salt-trading-corp.png

गैरकानूनी रुपमा अमेरिका बस्दै आएका ६ सय ८० आप्रवासी कामदारलाई छापामारि पक्राउ

1565253077pakrau.JPG
एजेन्सी । अमेरिकामा गैरकानूनी रुपमा बस्दै आएका करीब ७ सय आप्रवासी कामदार पक्राउ परेका छन् । अमेरिकी अध्यागमन अधिकारीहरूले मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा हानेर ६ सय ८० जना कामदारलाई बुधबार पक्राउ गरेको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टले जनाएको छ । ती कम्पनीका व्यापरिक रेकर्डहरू पनि अनुसन्धानका...

रोजगारीमा साउदी पुगेका नेपाली महिलामाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

1565072228saudi.JPG
काठमाडौँ । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा...

एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न, १७ बुँदे घोषणापत्र जारी

1564983088europe.JPG
रोम । गैरआवासीय नेपाली संघ (एनआरएन)को १२ औं युरोप क्षेत्रीय बैठक इटालीको राजधानी रोममा सम्पन्न भएको छ । १७ बुँदे इटाली घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो ।  क्षेत्रीय संयोजक शिवकुमार बरुवालको संयोजकत्वमा शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनसम्म चलेको बैठकले नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक...

1458582982rumpum.gif

मलेसियाले अवैध कामदारलाई आममाफी दिन थाल्यो

1564740478am-maafi.jpg
काठमाडौं । मलेसियाले आफ्नो देशमा रहेका अवैध कामदारलाई आममाफी दिन सुरु गरेको छ ।  मलेसियामा विभिन्न कारणबाट अवैधानिक रुपमा बस्दै आएका नेपालीसहित अन्य विभिन्न मलुकका आप्रवासी कामदारलाई स्वदेश फर्किने अवसर प्रदान गर्दै मलेसियाले बिहीबारदेखि गुड फर ब्याक कार्यक्रम लागू गरेको हो।  यस कार्यक्रमलाई प्रभावकारी बनाउन निस्शुल्क फारम...

७ अर्ब ६१ करोड अवैध रकम प्रकरणः अस्ट्रेलियामा एक नेपाली पक्राउ

1564477577aust-pkrau.jpg
काठमाडौं । नेपालमा अवैध कारोबारबाट प्राप्त हुने रकम हुन्डीबाट अस्ट्रेलिया गइरहेको शंका भइरहँदा एक नेपाली अस्ष्ट्रेलियामा पक्राउ परेका छन् ।  करिब ७ अर्ब ६१ करोड १३ लाख रुपैयाँ (१० करोड अष्ट्रेलियन डलर) अबैध कारोबार अभियोगमा नेपाली पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ३० वर्षीय विपिन थापा छन् । उनी बाहेक अन्य दुई व्यक्ति समेत सो...

अस्ट्रेलियामा नेपाली विद्यार्थी सवार कार दुर्घटना, २ जनाको मृत्यु

1564297803accidnt-austraila.JPG
सिड्नी, साउन १२ । अस्ट्रेलियाको सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको एक समूहको स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमाको मोनारो हाइवेमा कार दुर्घटना भएको छ। सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीहरूको एक टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो। पन्ध्र जना विद्यार्थीहरूको समूह तीन वटा कारमा हिउँ...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...