2076 चैत्र 17 सोमबार

प्रवास


अमेरिकाको मानार्थ नागरिकता पण्डित पोख्रेललाई

1561799909din-bandhu.JPG
काठमाडौं । चर्चित पुराणवाचक दीनबन्धु पोख्रेललाई अमेरिकाले मानार्थ नागरिकता दिएको छ ।    हाल अमेरिकामा रहेका उनलाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो ।  नेपाली समूदायप्रति र्पुयाएको योगदान तथा विश्व समूदायमा शान्ति, आध्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेवापत उनलाई...

अहिले नै निर्वाचन हुने हो भने कांग्रेस पहिलो– शशांक

1561198357sashank.JPG
बार्सिलोना । नेपाली काग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी भएको आरोप लगाएका छन् ।   नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले  भने, ‘बजेट पेश गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो । ३० देखि ३५ प्रतिशतसम्म मात्र बजेट दिएको छ । त्यसलै म...

समाज सेवामा क्रियाशिल पाण्डेको अष्ट्रेलिया एनआरएनको युथ कोर्डिनेटरमा उम्मेदवारी

1559531524pande.jpg
काठमाडौं जेठ, २०– आउँदो जुलाइ ६ यानेकी नेपाली समय अनुसार जेठ २३ गते  एनआरएन अन्तरगत अष्ट्रेलिया एनआरएनको निर्वाचन हुँदैछ । उक्त  निर्वाचनमा आविष्कार पाण्डेले  कुइन्स्ल्यान्ड राज्य समन्वय समितिको युथ कोर्डिनेटरको रुपमा कार्य गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी दिएका छन् । सन् २०१३ मा  नेपालबाट अष्ट्रेलिया गएदेखि नै पाण्डे...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

पेरूमा ८ म्याग्नेच्युडको भूकम्प गयो

1558864504peru.jpg
काठमाडौं जेठ, १२– दक्षिण अमेरिकी मुलुक  पेरूमा ८ म्याग्नेच्युडको भूकम्प आएको छ।  स्थानीय समयअनुसार  आइतबार  बिहान  २ बजेर ४० मिनेट जाँदा भूकम्प आएको हो। सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ। कतिपयले  तीन...

राहुलले हारेको क्षेत्रमा भाजपा नेताको गोली हानी हत्या

1558849252goli.jpg
काठमाडौं जेठ, १२– भारतीय लोक सभा चुनावमा उत्तर प्रदेशको अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर भाजपा नेतृ स्मृति इरानी विजयी भइन्। इरानीले गान्धी परिवारको गढ अमेठीमा पहिलो पटक जितेकी हुन्। उनको जीतको दुई दिनपछि अमेठीमा भाजपाका एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार इरानीसँग निकट...

बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

1558692473pm.jpg
काठमाडौं जेठ, १०– बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन्। प्रधानमन्त्री मेले शुक्रबार राजीनामा घोषणा गरेकी हुन्। उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ। मे ले  प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी...

1479198772hyundai-nov6.gif

मतगणना सुन्दा सुन्दै हृदयघात भएका काँग्रेस नेताको निधन

1558601936eee.jpg
 काठमाडौं जेठ, ९– भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहँदा काँग्रेस नेताको हृदयघातका कारण मृत्यु भएको छ ।   सीहोर जिल्लाका काँग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई मतगणनाको अपडेट आउन थालेपछि  हृदयघात भएको हो । भारतीय सञ्चार माध्यम पञ्जाव केशरीकाअनुसार मतगणनाको अपडेट आउन थालेपछि उनको स्वास्थ्यमा खराब आयो र लगत्तै  उनलाई हृदयघात...

श्रीलंका बमकाण्डका मुख्य योजनाकार मारिए

1556276855shree.jpg
काठमाडौं  वैशाख, १३– गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका आक्रमणकारी मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सो कुराको जानकारी दिएका हुन् । राष्ट्रपति सिरीसेनाका अनुसार आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा मारिएका हुन् । हाशिम एक कट्टरपन्थी उपदेशक रहेको...

भारतीय प्रधानमन्त्री मोदीले भोट हाल्नु अघि आमालाई ढोगे

1555996989modi.jpg
काठमाडौं वैशाख, १०– भारतमा लोकसभा निर्वाचनको तेस्रो चरणको मतदान मंगलवार भइरहेको छ । लोकसभाको ११७ सीटका लागि विभिन्न राज्यमा मतदान भइरहेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको रानिप मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गर्नुअघि उनले गान्धीनगरमा आफ्नी आमा हीराबेनसँग भेटघाट गरे । त्यसक्रममा उनले आमाको गोडा छोएर आशीर्वाद...

1476694077salt-trading-corp.png

श्रीलंकाका चर्च र पाँचतारे होटलहरूमा विस्फोट, २० जनाको मृत्यु

1555826978bisfot.jpg
काठमाडौं वैशाख, ८– श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार बिहान चर्च र पाँचतारे होटलहरूमा बिस्फोट भएका छन्। श्रृंखलावद्ध रूपमा भएका बिस्फोटमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने झन्डै तीन सय जना घाइते भएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार पौने ९ बजेतिर कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको  सेन्ट...

मलेसियामा बस दुर्घटनाः ५ नेपालीको मृत्यु

1554712671bus.jpg
काठमाडौं चैत, २५– मलेसियामा भएको बस दुर्घटनामा ५ नेपालीको मृत्यु भएको छ ।  मलाया मेल समाचारपत्रका अनुसार आइतबार राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको हो । जसमध्ये ५ जना नेपाली पनि रहेका छन् । आइतबार राति काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी मलेसियाका...

चीनको केमिकल कम्पनीमा बिस्फोट, ४४ को मृत्यु ६ सय ४० जना घाइते

1553232473bisfot.jpg
एजेन्सी– पूर्वी चीनस्थित एक केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को ज्यान गएको छ भने ६ सय ४० घाइते भएको चीनियाँ मिडियाले बताएका छन् । यो बिस्फोट येनचंग शहरमा तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयानुसार बिहिबार बिहान ११ बजेर पाँच मिनेटमा भएको थियो । बिस्फोटपछि कारखानामा आगो फैलिएको थियो । यो कारखानामा मल (फर्टिलाइजर) बनाउने काम...

1458582982rumpum.gif

पाकिस्तानले भारतलाई बुझायो वायु सेनाका पाइलट

1551431633pilot.jpg
काठमाडौं फागुन, १७– पाकिस्तानले भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमान भारतलाई बुझाएको छ । शुक्रबार दिउसो पाकिस्तानको स्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो । पाकिस्तान नियन्त्रित अजाद कस्मिर क्षेत्रमा बम खलास्न गएको भारतीय वायु सेनाको लडाकु जहाजलाई पाकिस्तानी सेनाले बुधबार खसालेको थियो । पाकिस्तानी क्षेत्रमा खसेको...

पाकिस्तानले खसाल्यो दुई भारतीय लडाकु बिमान

1551247298plane.JPG
काठमाडौं फागुन, १५–भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ। समाचारमा जनाइएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए। पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले  पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्।...

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बोलाए आपतकालिन बैठक

1551168106imran.JPG
इस्लामाबाद– भारतीय सेनाले आफ्नो भूमिमा घुसेर  गरेको आक्रमणको पाकिस्तानी सेनाले कडा जबाफ दिने तयारी  गरेको छ। पाक सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले सेना प्रमुख जनरल कमर जावेद बाजवाले जवाफी कारबाहीका लागि तयार रहन निर्देशन दिएका खबर सार्वजनिक भएका छन् ।  यसका लागि एयर चीफ मार्शल मुजाहिद अनवर खान र दुई अन्य प्रमुखसँग पाक सेना...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...