2076 चैत्र 17 सोमबार

प्रवास


भारतद्वारा पाकिस्तानी भूमिमा एयरफोर्सका जहाजमार्फत बम हमला

1551160510attack.JPG
काठमाडौं फागुन, १४– भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेको छन्। भारतीय सञ्चारमाध्यम एसियन न्युज इन्टरनेशनलका अनुसार पाकिस्तानको अधिनमा रहेको कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ भन्दा पर गएर जहाजले बम खसालेको हुन्। अधिकारीहरूले भारतले खसालेको बम पड्किदा त्यहाँ रहेको...

भारतले आक्रमण गरे जवाफ फर्काउछौंः इमरान खान

1550572593imran.jpg
काठमाडौं फागुन, ७– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले  भारतले पाकिस्तानमाथि आक्रमण गरे केही नसोची जवाफ फर्काउने बताएका छन्। सोमबार एक भिडियो सन्देश जारी गर्दै इमरानले बिहीबार जम्मु कस्मिरको पुलुवामामा भएको आतंकवादी हमलाबारे पाकिस्तानलाई कुनै पूर्वजानकारी नभएको बताए। भारतविरोधी समूह जैस ए मोहम्मदले गरेको आत्मघाती हमलामा ४०...

थाइल्याण्डकी राजकुमारी प्रधानमन्त्रीका लागि अयोग्य

1549952290thai.jpg
काठमाडौं माघ, २९– थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने भएकी छन्। गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो।  थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाइ...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

भारतको बिहारमा रेल दुर्घटना, ६ जनाको ज्यान गयो

1549171526rail.JPG
काठमाडौं माघ, २०– भारतको बिहारमा रेल दुर्घटना भएको छ  । उक्त दुर्घटनामा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना भएको हो । रेलका नौ डिब्बा लिकबाट उछुट्टिएका छन् । पूर्वमध्य रेलवेका एक अधिकारी राजेश कुमारले दुर्घटनामा ६ जनाको मृत्यु भएको...

अमेरिकामा माइनस ४८ डिग्रीमा झर्यो तापक्रम, अत्याधिक चिसो हावाका कारण २१ जनाको मृत्यु

1548997897us.jpg
काठमाडौं माघ, १८– अत्याधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा २१ जनाको मृत्यु भएको छ।  त्यहाँको तापक्रम माइनस ४८ डिग्री पुगेको छ। यो तापक्रम अन्टार्टिका ध्रुवीय क्षेत्रको भन्दा न्यून हो। चिसोले विभिन्न राज्यमा हवाई सेवा अवरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन्। मृत्युहुनेहरूमध्ये धेरै...

नवनिर्वाचित राष्ट्रपति सपथ ग्रहणमै ढले

1548394126dhale.jpg
काठमाडौं माघ, ११– लोकतान्त्रिक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै बिरामी भएका छन्। बिहीबार आयोजित समारोहमा मन्तव्य दिइरहेकै बेला उनी बिरामी भएर ढलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सहयोगीले उनलाई पानी दिएका थिए र  कुर्सीसम्म ल्याएका थिए।  राष्ट्रपति सिसेकेडीले आफू निकै...

1479198772hyundai-nov6.gif

बेलायती प्रधानमन्त्री टेरिजा मेविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

1547623843teresa-may.jpg
एजेन्सी–  युरोपियन युनियनबाट इंगल्याण्ड बाहिरिने प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री टेरिजा मे संकटमा परेकी छिन् । मेको प्रस्ताव संसदमा अस्वीकृत भएपछि विपक्षी दलले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रधानमन्त्री मे को प्रस्ताव संसदमा ठूलो बहुमतसहित अस्वीकृत भएको हो । मे को योजनाको विपक्षमा ४३२ सांसदले मत दिए । उनको...

भारतका मुख्य तीन प्रदेशमा मोदीलाई धक्का, कांग्रेस अगाडी भाजपा पछि पछि

1544520162modi.jpg
एजेन्सी– भारतको सत्तारुढ दल भाजपा मंगलबार भारतका तीन ठूला प्रदेशहरुमा भएको निर्वाचनमा पछाडि परेको छ । त्यी राज्यमा यसअघि भाजपाकै सरकार थिए ।  यस निर्वाचनलाई अर्को वर्ष मे महिनामा हुने आम निर्वाचनमा केन्द्रको मोदी सरकारको तागत र उनले पछिल्लो समय ल्याएका नीतिहरुको परिक्षणको रुपमा पनि हेरिएको थियो ।  ठूलो जनसंख्या भएका राज्यहरु...

यो हो सार्वजनिक यातायातमा निःशुल्क सेवा दिने पहिलो देश

1544075068sewa.jpg
लक्जम्बर्ग- सार्वजनिक यातायातमा निःशुल्क सेवा दिने संसारकै पहिलो राष्ट्र बन्ने तयारीमा छ । अर्को वर्षको गर्मीयामबाट रेल र बसमा यात्रा गरेबापत् लाग्ने भाडा हटाइनेछ । जेभियर बिटलले बुधबार दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेपछि यस्तो निर्णय सार्वजनिक भएको हो । बिटलको नेतृत्वको सरकारले गाँजालाई कानूनी...

1476694077salt-trading-corp.png

न्यूजील्यान्डमा एकैपटक १ सय ४५ वटा ह्वेल मृत भेटिए

1543217818wheel.jpg
वेलिङटन–  न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री९हाइकर०ले यी मृत ह्वेलको समूह देखेका थिए । स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन...

सरकारी सूविधा फिर्ता गरिदिन भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीकी छोरीको प्रधानमन्त्री कार्यालयमा पत्र

1543136961dharma.JPG
काठमाडौं मंसिर, ९– भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीकी धर्मपुत्री नमिता भट्टाचार्यले सरकारी सुविधा फिर्ता गरिदिन सरकारलाई आग्रह गरेकी छिन् ।  भाजपाका दिवंगत नेता वाजपेयीकी धर्मपुत्री  भट्टाचार्यले  प्रधानमन्त्री कार्यालयमा पत्र लेखेर सरकारले दिएका सबै सुविधा फिर्ता गरिदिन आग्रह गरेकी हुन् । उनले पत्रमा आफ्नो...

कराचीँको चिनियाँ महावाणिज्य दुतावासमा आतंकवादी आक्रमण, ५ जना मारिए

1542957805karachipakistan-850.jpg
काठमाडौं मंसिर, ७– शुक्रबार पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ । सुरक्षाकर्मी र हमलावरबीच भएको गोलिवारीमा दुई प्रहरीको ज्यान गएको छ । सिन्ध प्रहरी तथा...

1458582982rumpum.gif

शिकागोको मर्सी अस्पतालमा गोलीबारी, डाक्टरसहित ४ जनाको मृत्यु

1542692122cikago.jpg
काठमाडौं मंसिर, ४– संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम् बन्दुकधारी हुन् ।  पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारको क्रममा अस्पतालमा मृत्यु...

श्रीलङ्काका राष्ट्रपतिद्वारा संसदको निलम्बन फुकुवा

1541061622maitri-pala-shri-sena.jpg
कोलम्बो– श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन्। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्।  राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गरेका...

१ सय ८८ यात्रु सवार विमान समुन्द्रमा खस्यो

1540793066plane.jpg
एजेन्सी– लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको छ । कलसाइन जेटी ६१० भएको विमान जकार्ताबाट पाङकाल पिनाङका लागि उडेको थियो । उडान भरेको केही समयमा विमान सम्पर्कविहिन बनेको थियो । अन्तिम पटक समुद्रमाथि विमानसँग सम्पर्क भएको थियो । घटनामा हताहती...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...