2076 चैत्र 17 सोमबार

प्रवास


अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा ११ जनाको मृत्यु

1540704495america-RmmisKrUHl.JPG
एजेन्सी– अमेरिकाको पेन्सिलभिनियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गएको छ ।  प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको जनाएको छ । तर, उनको परिचय भने खुलाइएको छैन । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ । घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ...

विपक्षी नेता सोलिह माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

1537778615soliha.jpg
एजेन्सी– माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम मोहमद सोलिह निर्वाचित  भएका छन्। चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रूपमा पराजित भएका छन्।  निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८।३ प्रतिशत मत  पाएका...

भिक्टोरिया तालमा डुङ्गा दुर्घटना, ४० जनाको ज्यान गयो, सयौँ बेपत्ता

1537506501dunga.jpg
तान्जानिया–  उत्तरी तान्जानियाको भिक्टोरिया तालमा भएको डुङ्गा दुर्घटनामा ४० जना भन्दा बढी यात्रुको ज्यान गएको र सयौँ अरु हराइरहेका विवरण प्राप्त भएका छन् । एमभी न्यरी नाम गरेको त्यो डुङ्गा युकेरेवे र युकोरा टापु नजिकै किनार नजिक आउँदै गर्दा पल्टिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । एक स्थानीयबासीले भने, डुङ्गामा एकदमै धेरै...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

को हुन् संसारको पहिलो व्यक्ति जो चन्द्रमामा घुम्न जाँदैछन् ?

1537424316moon.jpg
एजेन्सी– एक व्यक्ति चाँडै नै  चन्द्रमाको भ्रमणमा निस्कने भएका छन् । एलन मस्कको एयरोस्पेस कम्पनी स्पेसएक्सले चन्द्रमा भ्रमणमा जाने पहिलो पर्यटक यात्रीको नाम घोषणा गरेको छ । ४२ वर्षीया जापानी अर्बपती एवं व्यापारी युसाकु मायेजावा संसारको पहिलो ‘प्राइभेट प्यासेन्जर’ को रुपमा चन्द्रमाको यात्रामा जानेछन् । स्पेसएक्सले यो मिशनका...

दक्षिण कोरियाका राष्ट्रपति मुन उत्तर कोरियामा, प्योङयाङमा भव्य स्वागत

1537264123moon-korea.jpg
सोल– दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् । उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति आजै सिधा उडानबाट प्योङयाङ पुगेका हुन्...

भारतीय सर्वोच्च अदालतद्वारा समलिंगी विवाहलाई मान्यता

1536219188bihe.jpg
काठमाडौं भदौ, २१– भारतको सर्वोच्च अदालतले समलैंगिकतालाई अपराधको श्रेणीबाट हटाएको छ । अब आपसी सहमतिमा दुई वयस्कबीच राखिने समलैंगिक सम्बन्ध अपराध मानिने छैन । प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीश राहिंटन नरीमन, एएम खानविल्कर, डीआई चन्द्रचूड र इन्दु मल्होत्राको संवैधानिक इजलासमा सुनुवाई भएको थियो । प्रधानन्यायाधीश मिश्राले भने,...

1479198772hyundai-nov6.gif

यस्तो बन्यो सामाजिक सञ्जाल नियन्त्रण गर्न कानुन, धेरै अनलाइन बन्द हुने आशंका

1535880988sanjal.jpg
एजेन्सी– इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ । संसदबाट गत जुलाईमा पारित भएको कानुनमा “सञ्चार माध्यम नियमनका लागि सर्वोच्च परिषद्”लाई कामको जिम्मेवारी...

एउटा भीड जसले महिलाको घर जलायो र निर्वस्त्र पारेर घुमायो

1534831195mahila.jpeg
एजेन्सी– बिहारको भोजपुर जिल्लाको बिहिया शहरमा एक भीडले महिलालाई निर्वस्त्र पारेर घुमाएको घटना सार्वजनिक भएको छ । १९ वर्षे युवकको हत्या गरेको आशंकामा एक महिलालाई निर्घात कुटपिटसमेत गरिएको बीबीसीले बताएको छ ।   पुलिसका अनुसार उग्र भीडले सुरुमा महिलाको घरसहित वरिपरिका थुप्रै पसल र गाडीमा आगो लगाइदिएपछि पीडित  महिलालाई उनको...

समातिए दाउद इब्राहिमका दाहिने हात

1534657118daud.png
एजेन्सी– अन्डरवर्ल्ड डनको रुपमा परिचित दाउद इब्राहिमका दाहिने हात मानिने जमिर मोतीलाई लण्डनमा पक्राउ गरिएको छ । लण्डन पुलिसले मोतीलाई शुक्रबार हिल्टन होटलबाट पक्राउ गरेर अदालतसामू पेश गरेको छ । बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका अन्य देशमा दाउदको डी कम्पनीको कारोबार हेर्ने जबिरलाई पक्राउ गर्न भारतले लण्डनलाई अपिलसमेत गरेको...

1476694077salt-trading-corp.png

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको आज अन्त्यष्टि गरिने

1534483529bbc.JPG
काठमाडौं भदौ, १– ९३ वर्षका उमेरमा बिहीबार निधन भएका  भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि  बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको...

भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य गम्भिर

1534396889bjp.jpg
काठमाडौं साउन, ३१– भाररतीय  पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य नाजुक अवस्थामा पुगेको छ । ९३ वर्षीय वाजपेयीलाई लाइफ सपोर्टमा राखिएको छ । विगत दुई महिना अघिदेखि उनको इन्सटिच्युट अफ मेडिकल साइन्स (एम्स)मा  उपचार भइरहेको छ । बुधबार अचानक उनको स्वास्थ्य झन् बिग्रिएकाले लाइफ सपोर्टमा राखिएको चिकित्सकहरुलाई उद्धृत...

प्रहरी–माओवादीबीचको दोहोरो भिडन्तमा १५ माओवादीको ज्यान गयो

1533552936mao.jpg
छत्तीसगढ–  भारत छत्तीसगढको सुकमा जिल्लामा सोमवार बिहान प्रहरी र भारतीय माओवादीका लडाकू बीच भएको मुठभेडमा १५ जना माओवादी मारिएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बस्तरका आइजी विवेकानन्द सिन्हालाई उधृत गर्दै भिडन्तपछि अहिले सो क्षेत्रमा खोजी कार्य भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले कोन्टा र गोलापल्ली...

1458582982rumpum.gif

यस्तो कुकुर, जुन मर्दा देशै रोयो

1533016362dog.jpg
एजेन्सी– कुकुर । नामै कुकुर भएपछि उसलाई हेर्ने दृष्टिकोण अझै फरक हुन्छ । कुकुर साथमा हुनुका फाइदा धेरै भए पनि मानिसलाई नराम्रो तरिकाले सम्वोधन गर्दा कुकुर नै भनेर पुकारिन्छ ।  मानिसलाई बेइज्जत गर्नुपर्यो भने कुकुर नै भनेर सम्वोधन गरिन्छ । मानिसले सम्मान पाउँदैन । तर मरेपछि त कुकुर पनि सम्मान पाउँछ भने मानवजीवनले किन नपाउने भन्ने...

इरानको चेतवनीपछि बदलिए ट्रम्प, इरानका राष्ट्रपतिसँग भेट्न तयार

1533015844trump.JPG
एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग भेटघाटको प्रस्ताव राखेका छन् । ट्रम्पले ‘बिना कुनै पूर्वशर्त’ र ‘जुनसुकै बेला’ रुहानीसँग भेटवार्ताका लागि प्रस्ताव राखेका हुन् । ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्रीसँग आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘म जोसुकैलाई भेट्न सक्छु । म...

इन्डोनेसियामामा शक्तिसाली भूकम्प, १० जनाको जयान गयो, दर्जनौ घाइते

1532846990bhukampa.JPG
एजेन्सी– इन्डोनेसियाका पर्यटकीय टापु लोमबोकमा आइतबार बिहान भूकम्प आएको छ।  स्थानीय समयअनुसार बिहान ७ बजे आएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १० जनाको ज्यान गएको छ भने ४० जना बढी घाइते भएका छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। अर्को पर्यटकीय टापु बालीबाट ४० किलोमिटर पूर्वमा पर्ने लोमबोकमा भूकम्पले कैयौं...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...