2077 जेष्ठ 22 बिहीबार

अर्थतन्त्रमा पौने दुई खर्बको क्षति, लकडाउन लम्बीए अझै बढ्ने

  |      00:00:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
अर्थतन्त्रमा पौने दुई खर्बको क्षति, लकडाउन लम्बीए अझै बढ्ने

काठमाडौं, जेठ ८ । पछिल्ला तीन वर्षमा औसतमा ७ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि भएकाले सरकारले यो आर्थिक वर्ष साढे आठ प्रतिशत वृद्धिको लक्ष्य लिएको थियो । घट्दो आर्थिक बृद्धिले करिब पौने दुई खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

केहि दिन अघि मात्रै केन्द्रीय तथ्यांक विभागले आर्थिक वृद्धि दुई दशमलव दुई आठ प्रतिशतमा सीमित हुने प्रक्षेपण यसअघि नै गरिसकेको थियो  । यसलाई नै आधार बनाएर राष्ट्र बैंकले पौने दुई खर्बको क्षति भएको आकलन गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन गरिएकाले अधिकांश उद्योगधन्दा ठप्पजस्तै छन् । खुलेका उद्योग पनि पूर्ण क्षमतामा चलेका छैनन् ।

उद्योग नचलेकाले दैनिक १ सय मेगावाटभन्दा बढी विद्युत खेर गइरहेको छ । सेवा क्षेत्र पुरैठप्प छ ।

आन्तरिक आर्थिक गतिविधिमात्र होइन, विदेशबाट भित्रिने विप्रेषणमा पनि परेको छ । फागुनको तुलनामा चैतमा विप्रेषण आधाभन्दा बढी घटेको छ ।

विदेशमा काम गर्ने युवाले फागुनमा ७९ अर्ब २ करोड रुपैयाँ पठाएकामा चैतमा ५६ प्रतिशतकम अर्थात ३४ अर्ब ५ करोड मात्र भित्रिएको छ । विप्रेषणमाअझै गिरावट आउने निश्चित छ । यही बीचमा महँगी भने ७ प्रतिशतले बढेको छ ।लकडाउन कहिलेसम्म लम्बिन्छ भन्ने यकिन नभएकाले अर्थतन्त्रमा आगामी दिनमा झनै असर पर्ने देखिन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...