2076 फाल्गुन 14 बुधबार

आस्था राउत प्रकरणः प्रहरी अनुसन्धानको शैलीमा गम्भीर प्रश्न

  |      00:00:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
आस्था राउत प्रकरणः प्रहरी  अनुसन्धानको शैलीमा गम्भीर प्रश्न

काठमाडौं माघ, १५– विमानस्थलमा चेकजाँचको क्रममा भएको विवाद र प्रहरीको आलोचना गर्दा पक्राउ परेकी गायिका आस्था राउत मंगलबार सामान्य धरौटीमा छुटेकी छिन् । यो घटनाले प्रहरीको अनुसन्धान शैलीमा गलत अभ्यासबारे गम्भीर प्रश्न उठाएको छ । पहिलो प्रश्न, प्रहरीले सामान्य विवादलाई फौजदारी अपराधका रूपमा कारबाही गर्न मिल्छ कि मिल्दैन ?  दोस्रो प्रश्न, सामान्य जरिवाना हुने मुद्दामा आरोपीलाई प्रहरीले हिरासतमै राख्नुपर्छ ? 

गत वर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले भन्छ– सामान्य मुद्दाका अभियुक्तलाई थुनामै राख्नु जरुरी छैन । तर, प्रहरीले संहिताको मर्मअनुसार अनुसन्धान प्रणालीको अभ्यास गरेको छैन । सामान्य किमिसका मुद्दामा पनि हिरासतमै लिएर अनुसन्धान गर्दै आएको नयाँ पत्रिकामा समाचार छ ।  अनुसन्धानको यो शैली गलत भएकाले सुधारको आवश्यकता रहेको महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरू नै बताउँछन् ।  गत महिना सम्पन्न अनसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तीनदिने राष्ट्रिय सम्मेलनको एउटा निष्कर्ष थियो– सामान्य किसिमका मुद्दामा अभियुक्तलाई हिरासतमा नराखी पनि अनुसन्धान गर्न सकिन्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...