2077 कार्तिक 12 बुधबार

नेपाल निर्यात परिषदद्वारा पहिलाकै हवाई कार्गो भाडादर कायम गर्न माग

  |      15:24:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
नेपाल निर्यात परिषदद्वारा पहिलाकै हवाई कार्गो भाडादर कायम गर्न माग

नेपाल निर्यात परिषद् (इकोन) ले पहिलाकै हवाई कार्गो भाडादर कायम गर्न माग गरेको छ। इकोनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। अहिलेको कोरोना महामारीको अवस्थामा हवाई कम्पनीहरुबाट पहिलाको भन्दा २/३  गुणाभन्दा बढी हवाई कार्गो भाडादर वृद्धि गरिरहेको उल्लेख गर्दै इकोनले यसबाट हवाई कार्गो भाडादर महँगो हुँदा नेपाली वस्तु  निर्यातकर्ता तथा आयातकर्ता व्यवसायीहरुसमेत आक्रान्त भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

कोभिड–१९ को कारणवाट भएको लकडाउनले सम्पूर्ण उद्योग व्यवसायहरु प्रभावित भएका उल्लेख गर्दै इकानेले यस्तो प्रतिकूल अवस्थामा समेत नेपाली निर्यात व्यवसायमा क्षेत्रमा संलग्न उद्यमीव्यवसायीहरुले थोरैथोरै परिमाणमा भए पनि चार्टर्ड विमानबाट नेपाली वस्तुहरु निकासी गर्दै आएको अवगत गराएको छ।

‘विद्यमान अवस्थामा समग्र निकासी कार्यमा संलग्न सम्पूर्ण उद्यमीव्यवसायीको निकासी व्यापार शिथिल र मर्माहत बनेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिलाई ध्यानमा राखेर समग्र निर्यातयोग्य वस्तुहरुको निकासी प्रवद्र्धनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउन हवाई कार्गो भाडा दरलाई पूर्वत लागतमा तल्काल सुचारु गरी सरलीकृत गर्ने व्यवस्था मिलाई नेपालको निकासी अभिवृद्धि गर्न सहयोग पुर्याइदिन सरकारसँग आग्रह गर्छौं।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...