2077 जेष्ठ 21 बुधबार

बीमा समितीद्वारा जीवन बीमा कम्पनीहरुको नाउँमा ६ बुँदे निर्देशन

  |      21:12:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
बीमा समितीद्वारा जीवन बीमा कम्पनीहरुको नाउँमा ६ बुँदे निर्देशन

काठमाडौं चैत, १६–
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितीले जीवन बीमा कम्पनीहरुको नाउँमा छ बुंदे निर्देशन दिएको छ । आज आईतबार सञ्चालनमा रहेका २० वटा जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे समितीले बैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी जारी गर्दा लाग्ने बीमा शुल्क बैदेशिक रोजगारीमा जान चाहने ब्यक्तिबाट नगद, चेक बैकका अतिरिक्त अनलाईन प्रणालीबाट समेत भुक्तानी गर्ने व्यवस्था मिलाउनुु पर्ने जानकारी दिएको हो । 

परिपत्र अनुसार बैदेशिक रोजगारमा जाने सेवाग्राहीको चाप र भौगोलिक समाबेशिता समेतलाई मध्यनजर गरी सहजै सेवा प्राप्त गर्ने व्यवस्था जीवन बीमा कम्पनीहरुले गर्नुुपर्ने छ । जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको इलेक्ट्रोनिक प्रस्ताव फारमलाई मान्य हुुने गरी बीमा लेख जारी गर्दा बिद्यमान कानुुनी व्यवस्था समेतलाई मध्यनजर गरी प्रिन्ट कपी सहित आवस्यकता अनुसार डिजिटल इलेक्ट्रोनिक्स बीमालेख समेत जारी गर्ने व्यवस्था गर्नुुपर्ने छ । 
यसैगरी बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको सुरक्षा समेतलाई दृष्टिगत गरी निजले श्रम स्वीकृती प्राप्त गरी बिदेश प्रस्थान गर्नुुअघि तीन महिना र बीमा अवधि समाप्त नहुंदै अर्को भिसाको लागि प्रोसेसिङ गर्न लाग्ने तीन महिना समेत गरी थप छ महिना मात्र समयवधी रहने भएकाले बीमा शुल्क निर्धारण गर्दा छ महिनाको समानुुपातिकरुपमा संकलन गर्ने व्यवस्था गर्नुुपर्ने छ ।

बिदेशस्थित नेपाली कुुटनीतिक नियोगबाट पुन श्रम स्वीकृतीको लागि आवेदन गर्दा बीमा अवधि थप गर्नका लागि तिर्नुुपर्ने बीमा शुल्क अनलाईन सेवा प्रदायक मार्फत तिर्न सक्ने गरी व्यवस्था  मिलाउनुु पर्ने छ । 
समितीको अनुसार यि सबै सेवा सञ्चालन गर्नको लागि नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बिभाग र समिती समक्ष आवस्यकता अनुुसार समन्वय गर्ने व्यवस्था मिलाउनुु पर्ने छ ।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...