2077 जेष्ठ 21 बुधबार

साईप्रसमा रहेको विद्यार्थीको लागि रकम पठाउन राष्ट्र बैंकको नयाँ निर्देशिका

  |      20:36:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
साईप्रसमा रहेको विद्यार्थीको लागि रकम पठाउन राष्ट्र बैंकको नयाँ निर्देशिका

काठमाडौं चैत, १४–
साईप्रसमा रहेका नेपाली बिद्यार्थीहरुको लागि रकम पठाउन राष्ट र्बैकले नयाँ निर्देशिका जारी गरेको छ । राष्ट्र बैकले आज शुुक्रबार बाँणिज्य बैंक र राष्टियस्तरका बिकास बैंकको नाउँमा परिपत्र जारी गर्दे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । 

निर्देशन अनुसार साईप्रसमा बस्ने नेपाली बिद्यार्थीहरुको हकमा तीन सय युरो सम्मको परिर्वत्य बिदेश मुुद्रा पठाउन सकिने भएको छ । नेपाल राष्ट बैंकको बिदेशी बिनियम नियमित गर्ने ऐक २०१९ अनुसार बाँणिज्य बैक तथा राष्टियस्तरका बिकास बैंकहरुले साईप्रसमा रहेका नेपाली बिद्यार्थीहरुले पाउने गरी नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने नो अब्जेक्सन लेटर र सर्टिफिकेट बिना पनि रकम पठाउन सक्ने व्यवस्था गरेको हो ।

या सुबिधाको लागि पठाएको रकम प्राप्त गर्ने व्यक्ति हाल साईप्रसमा रहेको हुुनुुपर्ने, बिद्यार्थीको निर्वाह शुल्क बापतको रकम पठाउँदा उक्त बिद्यार्थी साईप्रसमा अध्ययन गरिरहेको कागजात सहित बैंक तथा बित्तीय संस्थाहरुमा निवेदन पेस गर्नुुपर्नेै छ । परिपत्रमा उल्लेख भए अनुसार रकम पठाउँदा बढिमा तीन सय युरो वा सो बराबरको परिर्वत्य बिदेशी मुुद्रा मात्र पठाउन सकिने छ । साईप्रसस्थित रकम प्राप्त गर्ने बिद्यार्थीका अभिभावक वा आफन्तले मात्र यसरी रकम पठाउन पाउनेछन । 

सटही सुबिधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा बित्तीय संस्थाहरुबाट यस प्रकारको सटही सुबिधा नलिएको स्वघोषणा गर्नुुपर्ने छ । परिपत्रमा उल्लेख भए अनुसार यसरी प्रदान गरिने सटही सुबिधा सम्वन्धी बिवरण महिना समाप्त भएको सात दिन भित्र सम्वन्धीत बैंकले नेपाल राष्ट बैंकको बिदेशी बिनिमय बिभागमा दिनुु पर्ने छ । यस्तो रकम दुुरुपयोग भएको पाईएमा सम्वन्धीत अभिवाक वा आफन्त जिम्वेवार हुुनुपर्ने छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...