2077 मंसिर 18 बिहीबार

‘बाजा तालमा’ निर्मल र पुजनको रोमान्स्

  |      16:17:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
‘बाजा तालमा’ निर्मल र पुजनको रोमान्स्

काठमाडौं । मंसिर महिना लागेसंगै बिहेका लगनहरु पनि जुर्दै छ ।  यही बिहेका लगनहरु तथा लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु बजारमा आएका छन् ।

कोरोना महामारीलाई मध्यनजर राख्दै भरर्खरै मात्र नेपलीहरुले आफ्नो महान पर्व वडादशैं र तिहार मनाएका छन् ।

अब फेरी यो बिबाह तथा लगनहरु पनि कोरोना कहरमै सम्पन्न गर्न बाध्य छन् ।

यही कोरोना कहरमै नयाँ बाजा गीत ‘बाजा तालमा’ बजारमा आएको छ ।

गीतमा गायक भूवन सापकोटा र गायिका जुना शिरिश मगरको स्वार रहेको छ ।

जसमा शब्द तथा संगीत भूवन सापकोटाको नै रहेको छ, भने बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ । 

गीतको म्युजिक भिडियोतर्फ सिर्जन बरालको निर्देशनमा निर्माण तय भएको छ ।

जसमा पछिल्लो समयका निकै फुर्तिला मोडल निर्मल क्षेत्री र अर्की महिला मोडल पुजन घिमिरेको नृत्य तथा रोमान्स् देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई सिर्जन बरालले नै छांयाकन गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।

‘बाजा तालमा’ गीतको म्युजिक भिडियोलाई गायकद्वाय भूवन सापकोटाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...