2077 मंसिर 18 बिहीबार

आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्स

  |      15:24:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्स

आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ।

कम्पनीको वार्षिक साधारणसभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिएको थियो।

सभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट कम्पनीले वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको छ।

कम्पनीले आथिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद सेयर जारीपश्चात कायम भएको चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

कम्पनीको आ.व. २०७५/७६ को वित्तीय विवरणअनुसार कुल बीमाशुल्क आम्दानी रु. १६६ करोड ६० लाख, खुद बीमाशुल्क आम्दानी रु. ७० करोड १७ लाख र खुद नाफा रु. २० करोड २४ लाख रुपैयाँ रहेका छन्। 

कम्पनीको कुल लगानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा ८.७६ प्रतिशतले बृद्धि भई २०७६ साल आषाढ मसान्तमा रु. २ अर्ब १३ करोड ४८ लाख पुगेको छ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको कुल कारोबार अघिल्लो वर्षको तुलनामा १०.७१ प्रतिशतले बृद्धि भई रु. १ अर्ब ६६ करोड ६० लाख बीमाशुल्क आर्जन गरेको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...