2077 श्रावण 30 शुक्रबार

नेप्सेमा उछालः कारोवार रकम एक अर्ब ७० करोड पुग्यो

  |      15:36:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नेप्सेमा उछालः कारोवार रकम एक अर्ब ७० करोड पुग्यो

काठमाडौ, पुुस २८ । नेप्सेमा उछाल आएको छ । साताको दोस्रो दिन सोमबार नेप्से १५ दसमलव १४ अंकले बढेर १२ सय ७० दसमलव ८६ अंकमा पुुग्दा सेन्सिटिभ तीन दसमलव ५५ अंकले बढेर दुुई सय ७६ दसमलव २८ अंकमा पुगेको छ । 

नेप्सेमा आज एक सय ८३ वटा कम्पनीहरुको १९ हजार तीन सय ५० वटा कारोवारमा ५५ लाख १८ हजार छ सय ३६ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम एक अर्ब ७० करोड ५० लाख ६० हजार छ सय ६४ रुपैयाँ पुगेको छ । 

आज १२ वटा समुहको कारोवार हुंदा दुुई वटा समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ८१ अंकले बढेर ११ सय २७ दसमलव १२ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पनि १२ दसमलव ५३ अंकले बढेर १७ सय ५३ दसमलव ३० अंकमा चडेकोे छ । 

जलबिद्युुत समुहको सुचक पनि  ४८ दसमलव सात अंकले बढेर एक हजार ३४ दसमलव ४१ अंकमा चढेको छ । फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । 

उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक भने घटेकाछन् । कमाउने कम्पनीहरुको सुचीमा आज घोडाघोडी लघुबित्त बित्तीय संस्था, सानिमामाई हाईड्रो पावर कम्पनी आदि परेकाछन भने गुुमाउने कम्पनीह्रुको सुचीमा नेपाल लघुुबित्त बित्तीय संस्था, सिभिल लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् । 

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...