2076 चैत्र 17 सोमबार

बिहेको सिजनमा पनि बिक्दैन सुन, दैनिक १५ किलो किनबेच

  |      13:32:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
बिहेको सिजनमा पनि बिक्दैन सुन, दैनिक १५ किलो किनबेच

काठमाडौं, फागुन १२ । फागुनको महिना बिहेको महिना । किनकी चैतमा बिहे नहुने भएका कारण पार्टि प्यालेस मात्रै होइन, सुन ब्यापारीको पनि कमाउने महिना हो । तर यो वर्ष बिगत जस्तो छैन ।

सुन व्यवसायीहरुका अनुसार विवाहको मौसममा दैनिक ४० देखि ४५ केजी सम्म सुन बिक्ने गर्छ । तर अहिले भने दैनिक १५ किलोसम्म सुन किनबेच भइरहेको छ ।

सुनको मूल्य असारयता प्रतितोला १५ हजार रुपैयाँ बढेको छ । जुन आइतबार प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा किनबेच भयो ।

अहिले अत्यन्त आवश्यक पर्नेले मात्रै सुन खरिद गरेका छन् । किनकी अत्यन्त महंगो भएका कारण अहिले सुनमा गरिएको लगान्ी जोखिममा देखिन्छ ।

चिनमा फैलिएको कोरोना भाइरस र अन्तर्राष्ट्रिय बजारमा पनि महंगो बन्दै गएका कारण सुनको भाउ दिनदिनै बढ्दै गएको छ । सुन नेपाली बजारमा अहिलेसम्मकै महंगो भएको छ ।

एक महिना अघि १६ सय २० देखि १६ सय २५ डलर प्रति औस  कारोबार भएको सुनको मूल्य अहिले १६ सय ४४ डलरमो छ ।

मूल्य बढेपछि सुन कारोबार सुस्ताएको छ । एक  सुन ब्यापारी भन्छन् ‘ अत्यावश्यक कामका लागि मात्रै  सुन खरिद भइरहेको छ,जसका कारण यो वर्षको सुन बजार बिगतको जस्तो छैन ।’ कारोबार नभए सुन पसलेहरुको पनि आम्दानी गुम्छ ।

सुनको मूल्य बढ्दा औपचारिक अर्थतन्त्रमा भने खासै असर पर्दैन, तर यसबाट अनौपचारिक अर्थतन्त्र त मौलाउने होइन भनेर समयमै सोच्नु जरुरी छ।

 

सुनको मूल्य बढ्दै जादा बजारमा किन्ने भन्दा पनि बेच्ने हुन्छन् । तर अहिले भने बिहेको सिजन भएकाले किन्नेहरु नै बढि छन् । चैत लागेसँगै बजारको हाल के हुने हो भन्नेमा सुन व्यवसायीहरु चिन्तीत देखिन्छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...