2076 चैत्र 17 सोमबार

नेप्सेमा झिनो अंकले गिरावट, तीन अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच

  |      15:51:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
नेप्सेमा झिनो अंकले गिरावट, तीन अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौ, फागुुन १२ । नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से एक दसमलव ९६ अंकले घटेर १५ सय दुुई दसमलव १८ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दसमलव ४९ अंकले बढेर तीन सय १८ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ७९ कम्पनीहरुको ३१ हजार दुई सय ९० वटा कारोवारमा ८३ लाख ४८ हजार दुुई सय ३४ कित्ता सेयर किनबेच भएकाछन  कारोवार रकम तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार दुुई सय ७८ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर नौ वटा समुहको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ७६ अंकले बढेर १२ सय ९३ दसमलव ५० अंकमा चढेको छ भने उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेको छ । 

बिकास बैंक समुहको सुचक भने आज १६ दसमलव ३२ अंकले घटेर १९ सय ४९ दसमलव ९० अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय २० दसमलव ८८ अंकले घटेर सात हजार २७ दसमलव ९५ अंकमा पुगेको छ । जलबिद्युुत, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, लघुुबित्त, सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।  

कमाउने कम्पनीहरुको सुचीमा आज कालिका माईक्रो फाईनान्स बित्तीय संस्था, मञ्जुुश्री फाईनान्स आदि परेकाछन भने गुमाउने कम्पनीह्रुको सुचीमा गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स, प्रिमियर इन्स्योरेन्स कम्पनी आदि परेका छन् । 

रकम कारोवारमा आधारमा भने एनएमबी बैक, शिवम सिमेन्ट आदि परेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...