2077 श्रावण 25 आईतवार

व्यवसायीको हितमा अरुणराज सुमार्गीको उमेद्वारी

  |      16:50:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
व्यवसायीको हितमा अरुणराज सुमार्गीको उमेद्वारी

हेटौंडा । व्यवसायीको हितमा अरुणराज सुमार्गीको उमेद्वारी रहने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र तत्कालीन मध्यमाञ्चल उद्योग वाणिज्य महासंघ अध्यक्ष रहेर नेउवा महासंघको कार्यकारिणी समितिका मनोनित सदस्य रहेका अरुणराज सुमार्गी महासंघको आसन्न महाधिवेशनमा मकवानपुर उद्योग वाणिज्य संघका तर्फबाट जिल्ला, नगर उद्योग वाणिज्य संघको खुलातर्फ कार्यकारिणी समिति सदस्यमा उमेद्वार रहने  मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

केन्द्रीय सदस्य सुमार्गी उद्योगी, व्यवसायीका निम्ति क्रियाशील र उद्योगी, निकै मनकारी स्वभाबका उनी व्यवसायीको पक्षमा निरन्तर कलम चलाउनुका साथै विभिन्न सञ्चारमाध्यमबाट पनि आफ्ना विचार प्रस्तुत गरिरहने र उद्योगी, व्यवसायीको पक्षमा चिन्तित गरिरहने व्यक्ति भएकाले उनलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको स्रोतले बताएको छ ।

उनको उमेद्वारी स्वभाविक रहेको अनुरोध गर्दै संघले विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलापमा पनि सक्रिय रहेर आफ्नो दैनिकी उद्योग, व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा गुजारी समग्रमा समाजको हितार्थ अग्रसर देखिनु उद्योग वाणिज्य संघका लागि प्रेरणादायी विषय रहेको जनाईएको छ ।

उनको सचेत, लगनशील र हार्दिक स्वभावका कारण महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुँदा सबै जिल्ला, नगर उद्योग वाणिज्य संघको भावनाको उचित प्रतिनिधित्व हुने विश्वास रहेको उद्योग वाणिज्य संघले बताएको छ ।

तसर्थ सुमार्गीप्रति सद्भाव, सहयोग तथा समर्थनका लागि संघले अनुरोधसहित विभिन्न जिल्ला, नगर उद्योग वाणिज्य संघहरुलाई पत्र समेत पठाएको स्रोतले बताएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...