2077 आश्विन 03 शनिबार

बेरोजगार बनाएको भन्दै घरेलुका कर्मचारी आन्दोलित

  |      11:41:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
बेरोजगार बनाएको भन्दै घरेलुका कर्मचारी आन्दोलित

काठमाडौ, भदौ ३१ । सरकारले बेरोजगारलाई रोजगार दिने घोषणा सहित बजेट तथा कार्यक्रम सार्वजनिक गरिरहेकै अवस्थामा लघु घरेलु साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वरका अस्थायी तथा करारका कर्मचारीहरु करार अवधी नथपि उल्टै बेरोजगार बनएकोभन्दै  विरोधमा उत्रिएका छन् ।

केन्द्रले २०७७ भदौ ३ गतेको मन्त्रीस्तरिय निर्णय भन्दै करार र अस्थायी सेवामा रहेका प्रशिक्षक, सवारीचालकलगायत प्राविधिकहरुको समेत करार नथपिएको्रमा केन्द्रमा कार्यरत ३८ जना कर्मचारीले कार्यालयमा धर्ना थालेका हुन् ।

श्रम ऐन विपरीत २० औँ वर्षदेखि करार र अस्थायी सेवामा रहेका कर्मचारीलाई कोरोना महामारी र महान चाड दशैंको मुखमा बेरोजगार बनाउनु न्याय सङ्गत नभएको भन्दै केन्द्रमा प्रशिक्षकका रुपमा कार्यरत कविता प्रधानको नेतृत्वमा कर्मचारीले आन्दोलन थालेका छन् ।

करार तथा अस्थायी कर्मचारीको पुनवर्हाली हुुनुपर्ने मागसहित सङ्घर्षरत  समितिका संयोजक प्रधानले श्रम ऐन विपरीत हामीलाई वेरोजगार बनाइएको छ, हामी जस्तै करार अस्थायी रुपमा काम गरिरहेका अन्य मन्त्रालय, संस्थामा काम गरिरहेकाको करार अवधि थप भएको छ, तर उद्योग मन्त्रालय अन्तरगत र हाम्रो करार अवधि थप नभएकोले आन्दोलन गर्नुपरेको उहाँले बताउनुभयो ।

लघु घरेलु साना उद्योग प्रवद्र्धन केन्द्रका प्रमुख पुष्पराज शाहीले यस केन्द्रबाट प्रदान गर्दै आएको तालिम धेरै जसो स्थानिय तहमा स्थानन्तरण भएका छन्, त्यसकारण  केन्द्रमा जनशक्तिको कटौती गर्ने संसदीय निर्णय अनुसार नै करार र अस्थायी कर्मचारीको समय थप नभएको हो भन्नुभयो ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...