2077 आश्विन 03 शनिबार

सेनाद्वारा काठमाडौं तराई र मधेश द्रुत मार्ग निर्माणको विविध पक्षले गति लिन शुरु

  |      11:43:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
सेनाद्वारा काठमाडौं तराई र मधेश द्रुत मार्ग निर्माणको विविध पक्षले गति लिन शुरु

काठमाडौ, भदौ ३१ । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई र मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकका विविध पक्षहरुले गति लिन शुरु गरेको जनाएको छ । सेनाले बिज्ञप्ती जारी गर्दे आयोजनालाई पूर्ण पारदर्शी, नियमसङ्गत र गुणस्तरीय रुपमा समय सीमाभित्र सम्पन्ना गर्ने लक्ष्य सहित निर्माण कार्यलाई नेपाली सेनाले तिव्रता दिएको जानकारी दिएको हो । 

सेनाले बिज्ञप्ती जारी गर्दे भदौ ३० गतेको प्रगती बिवरण सार्वजनिक गरेको छ । बिवरण अनुसार परामर्शदाताहरुबाट भएका कामहरु छनौट भएको अन्तर्राष्ट्रिय परामर्शदाताको टिम लिडर नेपाल आई लोकल एसोसिएट्सका विषय विज्ञहरु समेतको टोलीद्वारा आयोजनाको फिल्ड सर्भेको काम सुचारु गरिएको जसमा कोरियाबाट चिफ कोअर्डिनेटर र चिफ सर्भेएर एक र एक जना आई कार्य प्रारम्भ गरेको । तथापि हालको विश्व महामारी (कोभिड(१९) का कारण पुरै टिम मोबिलाईजेनसमा बाधा परेको सेनाले जनाएको छ । 

यसैगरी सुरुङ्ग निर्माण सम्बन्धी प्राविधिक सर्भे तथा गतिविधीहरु अन्र्तगत सुरुङ्ग निर्माण सम्बन्धी जियोफिजिकल सर्भेको कार्य सम्पन्न भई रिर्पोट तयार गर्ने कार्य भइरहेको, जियो टेक्निकल इन्भेष्टीगेसन अन्तर्गत महादेवटार, धेद्रे र लेनडांडा मा आवश्यक बोर होल्स ड्रिलिङ गर्ने कार्य भइरहेको  र ड्रिलिङ कार्य सम्पन्न भएका स्याम्पलहरुको टेस्ट गर्ने कार्य समेत  शुरु गरिएको सेनाले जनाएको छ । 

पहुंच मार्ग तथा बेलिब्रिज निर्माण सम्बन्धी कार्य अगाडि बढाइएको, सुरुङ्ग मार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्न प्रिक्वालिफिकेसन आह्वान गरिएकोमा आज भदौ ३० गते प्रि बिड मिटिङ सम्पनन गरेको जानकारी पनि सेनाले दिएको छ । यि बाहेक आयोजना संग सम्वन्धीत अन्य कार्यहरु पनि पुरा गरेको सेनाले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...