2077 कार्तिक 07 शुक्रबार

‘ओछे नारा म्हैना’ कभर भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार

  |      13:21:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
‘ओछे नारा म्हैना’ कभर भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५०  हजार

काठमाडौं । नेपालमा विभिन्न जातजातीहरु बसोवास गर्दछन् । हरेक जातजातीको आ–आफ्नै रितिरिवाज तथा परम्परा हुन्छ । आफ्नै मौलीक शैली हुन्छ । अनि आफ्नै भाषा पनि हुन्छ ।

त्यसैले गुरुङ जातीको भाषा, परम्परा तथा शैली पनि एक हो । अन्यको तुलनामा बिलकुलै फरक हुन्छ । गुरुङ जातीको गुरुङ भाषा भेष हुन्छ । पुर्वको गुरुङ र पश्चिमको गुरुङको भाष भेष एकै हुन्छ ।

तर अन्य जातीको भने पुर्व र पश्चिमको भाष शैली तथा भेष अलि फरक हुन्छ । कतिपय मिन्दैन । यहाँ गुरुङ भाष तथा भेषमा एक गुरुङ गीत निर्माण भएको छ । जुन गीतको वोल रहेको छ ‘ओछे नारा म्हैना’ । 

प्रितम गुरुङको प्रस्तुतीमा रहेको उक्त गीतमा गायक तथा कौडा किङ गणेश गुरुङले शब्द लेखेका छन् भने लय पनि कौडा किङ आफैंले भरेका छन् ।  जसमा स्वर कौडा किङ स्वयंम र पुरानी चर्चित गायिका दुर्गा गुरुङको सुमधुर स्वर रहेको छ । 

यस ‘ओछे नारा म्हैना’ गीतको निर्माण टीमले कभर भिडियो प्रतियोगिता योजना गरेको छ । जसमा प्रथम पुरस्कार रु. ५०,००० रुपैयाँ नगद तथा प्रमाणपत्र रहेको छ ।

त्यस्तै दोस्रो हुनेले रु. २५,००० रुपैयाँ तथा प्रमाणपत्र पाउने छन् भने तृतीय हुने समुहलाई रु. १०,००० रुपैयाँ नगद तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । 

उक्त गीतको कभर भिडियोका लागि यी नियमहरु लागु हुने छः

१) गीतमा संंवाद राख्न सकिने छ ।

२) ५० प्रतिशत युट्युवको भ्युवर्स, लाईक ५० प्रतिशत निर्णायकको निर्णयमा छनौट गरिने छ । 

३) प्रतियोगिताको बिचमा प्रतियोगीले कुनै पनि प्रचार जस्तै बुष्ट तथा अन्य गरेको थाहा पाएमा प्रतियोगिताबाट स्वत हटाईने छ । 

४ भिडियो, रोधी डिजिटलको ईमेल रोधी डिजिटल एड जिमेल डटकम  digitalrodhi@gmail.com मा  असोज २० गतेसम्म पठाई सक्नु पर्ने छ ।

५) सबै कभर भिडियो रोधी डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक हुने छ । 

६) हाम्रो प्राथमिकता कन्सेप्ट, कन्टेण्ट र क्रियटिलाई हुने छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...