2077 कार्तिक 07 शुक्रबार

नेपाल बायुुसेवा निगमका कर्मचारी आन्दोलित

  |      12:11:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
नेपाल बायुुसेवा निगमका कर्मचारी आन्दोलित

काठमाडौ, असोज १२ । हिमालयन एयरलाईन्सले दिएको ग्राउण्ड ह्याण्डलिङ निर्णय खारेजीको माग गर्दे नेपाल बायुुसेवा निगमका कर्मचारीहरु आन्दोलित भएका छन् । बिरोधस्वरुप निगम कर्मचारी संघले चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेकाछन ।

 संघले हालै विदेशी लगानीको हिमालयन एयरलाईन्सलाई २०७७÷६÷४ गते मन्त्रीको ठाडै निर्देशनमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिएको र सो कार्य राष्ट्र र राष्ट्र्यि हित विपरित रहेको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

संघका अनुसार यो सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिने निर्णय तत्काल रोकिएता पनि   आधिकारिक रुपमै खारेज नभएको हुँदा सो निर्णय बारे विरोध स्वरुप ने.वा.नि कर्मचारी संघले आधिकारीक रुपमै आज दिउँसो तीन बजे पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्न लागेकोले निगम कर्मचारी संघले जनाएको छ । 

चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज सोमबार पत्रकार सम्मेलन गर्ने, असोज १३ गते मंगलबार निगमका सम्पुर्ण कर्मचारीहरुले कालोपट्टी बाँधेर काम गर्ने, १४ गते बुुधबार सञ्चालक समिती, कार्यकारी अध्यक्ष र नायब महाप्रर्वन्धको कार्यकक्ष घेराउ तथा तालावन्दी गर्ने, असोज १५ गते बिभागीय प्रमुुखहरुको कार्यकक्ष घेराउ गर्ने, असोज १६ गते शुुक्रबार दिनको १२ बजे संघको केन्द्रिय कार्यालयमा आन्दोलनको समिक्षा गर्ने र असोज १८ गते देखि दोस्रो चरणका ठप्प पार्ने लगायतका कार्यक्रमहरु घोषणा गरेको छ ।      


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...