Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • लगानी
  • नेशनल माइक्रोफाइनान्सको शेयर भर्ने आज अन्तिम...

नेशनल माइक्रोफाइनान्सको शेयर भर्ने आज अन्तिम दिन

नेशनल माइक्रोफाइनान्सको शेयर भर्ने आज अन्तिम दिन

images
images
  • 12.8K
    SHARES
  • images
    नेशनल माइक्रोफाइनान्सको शेयर भर्ने आज अन्तिम दिन
    images
    images

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३१ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा बोलकबोल गर्ने सोमवार अन्तिम दिन रहेको छ ।

    images

    कम्पनीको ८० हजार कित्ता संस्थापक शेयर जेठ ३ गतेसम्मका लागि लिलामीमा आएको हो ।

    यो शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ६०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कम्पनीको भनाइ छ ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको