Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • शिक्षा
  • मन्त्रिपरिषदको निर्णय : एसईई परीक्षा आन्तरिक...

मन्त्रिपरिषदको निर्णय : एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने

मन्त्रिपरिषदको निर्णय : एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने

images
  • 4.1K
    SHARES
  • images
    images
    मन्त्रिपरिषदको निर्णय : एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने
    images
    images

    काठमाडौँ l यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गरिने भएको छ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको कानुनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए।

    यस अघि राष्ट्रीय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो।

    यस वर्षको एसईई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन।

    images
    images
  • सम्बन्धित विषय:

  • # एसईई परीक्षा
  • # मन्त्रिपरिषदको निर्णय

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको