Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images

पारदर्शी खरेलको स्वरमा “यो भाग्यमा” सार्बजनिक

पारदर्शी खरेलको स्वरमा “यो भाग्यमा” सार्बजनिक

images
images
  • 1.7K
    SHARES
  • images
    पारदर्शी खरेलको स्वरमा “यो भाग्यमा” सार्बजनिक
    images
    images

    काठमाडौँ l नेपाली सुगम संगीतमा राम्रो मानिएकी गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “यो भाग्यमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

    images

    सो गीतमा समिक्षालाई पारदर्शी खरेलले साथ दिएका छन । माया र प्रेमको भावलाई गीतमा चित्रण गरिएको छ । 

    प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङ्घलाई गीतमा समावेश गरिएको छ । जनक विवस न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज गीतमा छ ।

    अजय रेग्मीको छायाँकन, पदम सुवेदीको सम्पादन तथा निशान एस के कोे निर्देशन भिडियोमा छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र याङ्गसु श्रेष्ठको अभिनय रहेको छ ।
    भिडियो

    images
  • सम्बन्धित विषय:

  • # यो भाग्यमा
  • # पारदर्शी खरेल

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको