Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images

पशुपति क्षेत्र विकास कोषमा थापा नियुक्त

पशुपति क्षेत्र विकास कोषमा थापा नियुक्त

images
images
  • भाद्र १९, २०७८ शनिवार ११:५१ बजे
  • 687
    SHARES
  • images
    पशुपति क्षेत्र विकास कोषमा थापा नियुक्त
    images
    images

    काठमाडौं, भाद्र १९ । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापालाई नियुक्त गरिएको छ ।  

    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले  थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  

    यसअघि चार वर्षे  कोषको कोषाध्यक्षका रुपमा काम गरेका थापाले शुक्रबार नै  पदबहाली गरिसकेका छन् ।

    कोषाध्यक्ष हुँदा पशुपति क्षेत्रको सम्पत्ति एवं जग्गा छानबिन गरी अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान दिएका थापाले यसअघि गर्न नसकेका कामलाई पुरा गर्ने बताएका छन् । 

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको