Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images

अधिकारको माग गर्दै प्रदर्शनमा उत्रिएका अफगान महिलामाथि तालिवानको चर्को दमन

अधिकारको माग गर्दै प्रदर्शनमा उत्रिएका अफगान महिलामाथि तालिवानको चर्को दमन

images
images
  • भाद्र २०, २०७८ आइतवार ०८:५२ बजे
  • 386
    SHARES
  • images
    अधिकारको माग गर्दै प्रदर्शनमा उत्रिएका अफगान महिलामाथि तालिवानको चर्को दमन
    images
    images

    काठमाडौं ।  महिला अधिकारकारको माग गर्दै प्रदर्शन जारी गरिरहेका महिलाहरुमाथि तालिवानले चर्को दमन गरेको छ । 
    काबुल र हेरातमा भएका प्रदर्शनमा तालिवानले महिलामाथि लाठीचार्ज र मरिचको धुलो छर्कदा सयौं महिला घाइते भएका छन् । महिलाहरुले प्रदर्शन गरेकोमा तालीवानले लाठीचार्ज र मरिचको धुलो छर्कंदा दर्जनौ महिला घाइते भएका छन् ।

    images

    सरकारमा आफुहरुको पनि अधिकार स्थापित हुनु पर्ने भन्दै महिलाहरुले नाराबाजी गरेका थिए ।

    तालिवानले महिलालाई केही हदसम्म अधिकार दिइने तर मन्त्री पद नदिने घोषणा गरेपछी महिलाहरु थप आक्रोशित भएका छन् । 

    २५ बर्ष पहिले तालिवानको शासन रहँदा महिलालाई अधिकारबाट बञ्चित गरिएको स्मरण गर्दै उनीहरुले त्यो नियती फेरी नदोहोरियोस भनि दबाब बढाएका हुन् । 
     तालिवानले दमन गरे पनि   माग पुरा नभएसम्म प्रर्दशन जारी राख्ने अफगान महिलाहरुले बताएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # तालिवान

  • सम्बन्धित समाचार
    धेरै पढिएको