Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images

इथियोपियामा भिषण भिडन्त, विद्रोही समूह टिग्रेका साढे ५ हजार भन्दा धेरै लडाकु मारिएको सरकारी सेनाको दाबी

इथियोपियामा भिषण भिडन्त, विद्रोही समूह टिग्रेका साढे ५ हजार भन्दा धेरै लडाकु मारिएको सरकारी सेनाको दाबी

images
images
  • भाद्र २०, २०७८ आइतवार ११:१५ बजे
  • 855
    SHARES
  • images
    इथियोपियामा भिषण भिडन्त, विद्रोही समूह टिग्रेका साढे ५ हजार भन्दा धेरै लडाकु मारिएको सरकारी सेनाको दाबी
    images
    images

    काठमाडौं । इथियोपियाली सेनाले विद्रोही समूह टिग्रेका साढे ५ हजारभन्दा धेरै लडाकु मारिएका दाबी गरेको छ । हालै भएको कारबाहीमा ५ हजार ६ सय विद्रोही मारिएको सरकारी सेनाको दाबी छ ।

    images

    गत एक वर्षदेखि सेनाले विद्रोही समूह विरुद्धको कारबाहीलाई तीब्र पारेको छ । विद्रोही समूहले इथियोपियाको अमहारा र अफार क्षेत्रका अधिकांश भूभाग कब्जामा लिइसकेको विद्रोही समूहविरुद्ध सरकारी सेना आक्रामक बन्दै जादा ठूलो संख्यामा विद्रोही मारिएको बीबीसीले जनाएको छ । 

    विद्रोही र इथियोपियाली सेनाबीच पछिल्लो समय भएको सङ्घर्षका कारण हजारौँ नागरिक सुडान पलायन भइसकेका छन् । 

    images
  • सम्बन्धित विषय:

  • # इथियोपिया

  • सम्बन्धित समाचार
    धेरै पढिएको