Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • रोजगार
  • इजरायलको भाषा परीक्षा आज, ७ हजार...

इजरायलको भाषा परीक्षा आज, ७ हजार परीक्षार्थी सहभागी हुदै

इजरायलको भाषा परीक्षा आज, ७ हजार परीक्षार्थी सहभागी हुदै

images
images
  • भाद्र २८, २०७८ सोमवार ०८:५१ बजे
  • 505
    SHARES
  • images
    इजरायलको भाषा परीक्षा आज, ७ हजार परीक्षार्थी सहभागी हुदै
    images
    images

    काठमाडौं । इजरायलको रोजगारीमा जानेहरुका आज भाषा परीक्षा हुदै छ ।  

    images

    भाषा परीक्षाका लागि काठमाण्डौमा ११ वटा केन्द्र तोकिएका छन् । ११ ठाउँका १६ परीक्षा केन्द्रमा दिउँसो १ बजे हुने भाषा परीक्षामा ३ हजार ७ सय २७ पुरुष र ३ हजार २ सय ८२ महिला सहभागी हुने   वैदेशिक रोजगार विभागले जनाएको छ ।

    परीक्षाका लागि ९ हजारले आवेदन दिए पनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकाले अस्वीकृत भएका छन् । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षा हुन लागेको हो ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको