Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • बैंक वित्त
  • सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा...

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्ट फोन खरिद गर्न सक्ने

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्ट फोन खरिद गर्न सक्ने

images
images
  • 603
    SHARES
  • images
    सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्ट फोन खरिद गर्न सक्ने
    images
    images

    काठमाडौँ l सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबिच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिपथ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।

    images

    सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि-बुकिङ गर्न सक्नेछन । यसका साथै प्रि-बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन ।

    भदौ २० गतेबाट प्रि-बुकिङ शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुनेछ । प्रि-बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्नेछन । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइटमा लगइन गरी आवेदन दिन सकिन्छ । बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेकाछन् ।

    images
  • सम्बन्धित विषय:

  • # सानिमा बैंक
  • # सामसुङ
  • # स्मार्ट फोन

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको