Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • शेयर
  • सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा पोजेटिभ सर्किट,...

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा पोजेटिभ सर्किट, प्रतिकित्ता मुल्य कति ?

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा पोजेटिभ सर्किट, प्रतिकित्ता मुल्य कति ?

images
images
  • 2.2K
    SHARES
  • images
    सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा पोजेटिभ सर्किट, प्रतिकित्ता मुल्य कति ?
    images
    images

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट लागेको छ । 

    images

    कम्पनीको शेयर कारोबारमा आएको मंगलवार नौं दिन दिन हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भइ दोस्रो बजारमा कारोबार शुरु भएकै दिनदेखि कम्पनीको शेयरमूल्यमा लगातार सकारात्मक सर्किट लाग्दै आएको छ ।

    यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७२८ पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

    मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ९९ हजार ९० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको