Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • शेयर
  • लगानीकर्ताको आकर्षण सिटीजन्स बैंकको शेयरमा, प्रतिकित्ता...

लगानीकर्ताको आकर्षण सिटीजन्स बैंकको शेयरमा, प्रतिकित्ता मुल्य कति ?

लगानीकर्ताको आकर्षण सिटीजन्स बैंकको शेयरमा, प्रतिकित्ता मुल्य कति ?

images
images
  • 3.9K
    SHARES
  • images
    लगानीकर्ताको आकर्षण सिटीजन्स बैंकको शेयरमा, प्रतिकित्ता मुल्य कति ?
    images
    images

    काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलवार सिटीजन्स बैंक इन्टरनेशनलको शेयरमा उच्च खरीद माग रहेको छ । 

    images

    कारोबारमा आएका १९१ ओटा कम्पनीमध्ये उक्त कम्पनीको शेयरमा ७ लाख ४९ हजार १८३ कित्ता शेयर खरीद माग रहेको हो ।

    समाचार तयार पार्दासम्म कम्पनीको शेयर खरीदविक्री प्रतिकित्ता रू. ४०६ मा भइरहेको छ । 

    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • # share market
  • # share news
  • # सिटीजन्स बैंक

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको