Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • राजनीति
  • माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक,...

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

images
images
  • 729
    SHARES
  • images
    माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा
    images
    images

    काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो । 

    images

    बैठक मंगलबार ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने छ ।

    सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सदनमा अवरोध गरिरहेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • # स्थायी कमिटी बैठक

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको