Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images

देशभर १ हजार ५ सय ६२ संक्रमित थपिदा, १९ जनाको मृत्यु

देशभर १ हजार ५ सय ६२ संक्रमित थपिदा, १९ जनाको मृत्यु

images
images
  • भाद्र २९, २०७८ मंगलवार १७:०७ बजे
  • 456
    SHARES
  • images
    देशभर १ हजार ५ सय ६२ संक्रमित थपिदा, १९ जनाको मृत्यु
    images
    images

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर १५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २९४ ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ । आज १५ सय ८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ पुगेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमित

  • सम्बन्धित समाचार
    धेरै पढिएको