Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images

दैलेखमा विद्यालय प्रांगणमै शिक्षको विभत्स हत्या

दैलेखमा विद्यालय प्रांगणमै शिक्षको विभत्स हत्या

images
images
  • भाद्र २९, २०७८ मंगलवार २०:३७ बजे
  • 568
    SHARES
  • images
    दैलेखमा विद्यालय प्रांगणमै शिक्षको विभत्स हत्या
    images
    images

    काठमाडौं ।  दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ ।

    images

    उनको शव  विद्यालय प्रांगणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।

    प्रहरीका अनुसार शिक्षक बिसीको शव विभत्स अवस्थामा भेटिएको छ ।  

    धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ । उनीहरु विद्यालयसँगै जोडिएको पसल सञ्चालक हुन् । शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा पढाउदै आएका थिए ।

    images
  • सम्बन्धित विषय:

  • # शिक्षकको हत्या

  • सम्बन्धित समाचार
    धेरै पढिएको