Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • रोजगार
  • नेपाली सेनामा ठुलो संख्यामा जागिर खुल्यो,...

नेपाली सेनामा ठुलो संख्यामा जागिर खुल्यो, हेर्नुस सूचिसहित

नेपाली सेनामा ठुलो संख्यामा जागिर खुल्यो, हेर्नुस सूचिसहित

images
images
  • भाद्र ३१, २०७८ बिहिवार १२:२४ बजे
  • 1.0K
    SHARES
  • images
    नेपाली सेनामा ठुलो संख्यामा जागिर खुल्यो, हेर्नुस सूचिसहित
    images
    images

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि भर्ना खुलाएको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जङ्गी अड्डाले आज सूचना निकालेर २४ पदका लागि चार सय ६४ जना माग गर्दै दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ । आजदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

    images

     

    Army-Vacancy1_l9xcjhrbUL.jpg

    सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका छोराछोरीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित आवेदन दिने व्यवस्था गरिएको छ । 

    images
  • सम्बन्धित विषय:

  • # नेपाली सेना

  • सम्बन्धित समाचार
    धेरै पढिएको