Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • शेयर
  • बुधवार १८ कम्पनीको शेयरमूल्यमा सर्किट, कुन-कुन...

बुधवार १८ कम्पनीको शेयरमूल्यमा सर्किट, कुन-कुन कम्पनीको कतिले बढ्यो ?

बुधवार १८ कम्पनीको शेयरमूल्यमा सर्किट, कुन-कुन कम्पनीको कतिले बढ्यो ?

images
images
  • 13.8K
    SHARES
  • images
    बुधवार १८ कम्पनीको शेयरमूल्यमा सर्किट, कुन-कुन कम्पनीको कतिले बढ्यो ?
    images
    images

    काठमाडौं ।  बुधवार बजार खुलेसंगै लगानीकर्तामा उसाह छाएको छ l बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०४ दशमलव ८८ अंक अर्थात् ३ दशमलव ८७ प्रतिशत वृद्धि भएको छ । 

    images

    परिसूचक २ हजार ८१६ दशमलव ९५ विन्दुमा पुगेको छ । यस अवधिमा कारोबारमा आएका २१४ ओटा कम्पनीमध्ये १८ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

    प्रिमियर इन्स्योरेन्स,वेष्ट फाइनान्स,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स,आइसीएफसी फाइनान्स,कर्पोरेट डेभलपमेण्ट बैंक,मल्टीपर्पस फाइनान्स,सिन्धु विकास बैंक,रिलायन्स फाइनान्स,दिब्यश्वरी हाइड्रोपावर,युनिभर्सल पावर कम्पनी,युनियन हाइड्रोपावर,हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    यसैगरी लिवर्टी इनर्जी,मनकामना स्मार्ट लघुवित्त,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स,पन्चकन्या माई हाइड्रोपावर,माउण्टेन हाइड्रो नेपाल र शाइन रेसुङगा डेभलपमेण्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    बुधवार सकारात्मक सर्किट लागेका कम्पनीहरु

    Capture.PNGCapture१.PNG

    images
  • सम्बन्धित विषय:

  • # share market
  • # share news

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको