Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • समाचार
  • कोभिडको नयाँ भेरियन्ट म्यू सक्रिय ,...

कोभिडको नयाँ भेरियन्ट म्यू सक्रिय , जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयको भनाई

कोभिडको नयाँ भेरियन्ट म्यू सक्रिय , जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयको भनाई

images
images
  • आश्विन ७, २०७८ बिहिवार १४:२७ बजे
  • 1.1K
    SHARES
  • images
    कोभिडको नयाँ भेरियन्ट म्यू सक्रिय ,  जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयको भनाई
    images
    images

    काठमाडौं । सरकारका स्वास्थ्य प्रवक्ताले कोभिडको नयाँ भेरियन्ट आउने जोखिम बढिरहेको भन्दै सतर्क हुन भनेका छन् । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जोखिम बढिरहेकाले अहिलेलाई सामान्य अवस्था मान्न नसकिने बताएका हुन्। उनका अनुसार कोभिड फैलिसकेको स्थानमा कोभिडका नयाँ नयाँ भेरियन्ट अफ इन्ट्रेस्ट देखिन थालेका छन् ।   भेरियन्ट अफ इन्ट्रेस्टका कारण कोभिडको नयाँ भेरियन्ट देखा परेको हो जसलाई म्यू भनिन्छ । नयाँ भेरियन्ट म्यू विकशित भइरहेकाले अझै सर्तक हुनु पर्ने पौडेलेको भनाई छ । पौडेलले नया जोखिम कायमै रहेकाले कोभिड पुगेका स्थानमा थप सर्तक र सावधानी अपनाउन सुझाव दिए । 
    यसैबीच, कोभिड  भाइरसविरुद्धको खोप मुलुकका तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ । मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसख्यामा पूर्णमात्रामा खोप लगाइएको पौडेलको भनाई छ ।  
    त्यस्तै सरकारले आगामी मंसिर÷पुससम्ममा फाइजर र मोडर्ना खोप ल्याउनेगरी तयारी भइरहेको पनि पौडेलले बताए । 

    images

     

    images
  • सम्बन्धित विषय:

  • # म्यू सक्रिय

  • सम्बन्धित समाचार
    धेरै पढिएको