Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

देउवा सरकारलाई खर्च गर्ने बाटो खुल्यो

देउवा सरकारलाई खर्च गर्ने बाटो खुल्यो

images
images
  • 1.6K
    SHARES
  • images
    देउवा सरकारलाई खर्च गर्ने बाटो खुल्यो
    images
    images

    काठमाडौँ l राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक २०७८ लाई प्रमाणिकरण गरेकी छिन्। 

    images

    राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी पठाएको विनियोजन विधेयक (बजेट)लाई भण्डारीले प्रमाणिकरण गरेकी हुन्।

    विधेयक प्रमाणिकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। अध्यादेशको अवधि निष्क्रिय भएपछि भदौ ३१ गतेदेखि सरकारले खर्च गर्न पाएको थिएन।

    सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड को बजेट ल्याएको छ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको