Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

पूर्व युवराज्ञी हिमानी सडकमा !

पूर्व युवराज्ञी हिमानी सडकमा !

images
images
  • 2.5K
    SHARES
  • images
    पूर्व युवराज्ञी हिमानी सडकमा !
    images
    images

    काठमाडौँ l  पूर्व युवराज्ञी हिमानी शाह राजावादी समूहको जुलुसमा सडकमै अग्रपंक्तिमा उभिएर सहभागी भएकी छन् ।

    images

    हिमानी ट्रष्टमार्फत निरन्तर विभिन्न सामाजिक कार्यमा लागिपर्दै आएकी पूर्व युवराज्ञी हिमानी बुधबार तराई मधेस राजावादी संगठन नेपालले आयोजना गरेको प्रदर्शनमा  पहिलो पटक स–शरीर सहभागी भएकी हुन् । 

    राजाको पक्षमा नारावाजी गरेका सहभागीले २०४७ को संविधान लागू गर, हिन्दूराष्ट्र कायम गर, राजा आऊ, देश बचाऊजस्ता नारा लगाएका थिए । 

    राज संस्था स्थापनालाई आफ्नो मुद्दा बनाएर दर्जन बढी संघ–संगठन सक्रिय छन् । यस्ता संगठनहरूले सञ्चालन गर्ने गतिविधिमा पूर्वयुवराज पारस शाह सहभागी हुने गरे पनि पूूर्वराज परिवारका अन्य सदस्य स शरीर सहभागी बनेको सम्भवतः यो पहिलो घटना हो ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको