Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • पर्यटन
  • धवलागिरि हिमाल आरोहणमा गएका ४० जना...

धवलागिरि हिमाल आरोहणमा गएका ४० जना आधार शिविरमै रोकिए, ८२ वर्षिय स्पेनी आरोहीको १२ औं प्रयास के होला ?

धवलागिरि हिमाल आरोहणमा गएका ४० जना आधार शिविरमै रोकिए, ८२ वर्षिय स्पेनी आरोहीको १२ औं प्रयास के होला ?

images
images
  • आश्विन ११, २०७८ सोमवार ०७:२६ बजे
  • 589
    SHARES
  • images
    धवलागिरि हिमाल आरोहणमा गएका ४० जना आधार शिविरमै रोकिए, ८२ वर्षिय स्पेनी आरोहीको १२ औं प्रयास के होला ?
    images
    images

    काठमाडौं । धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा रोकिएका छन् ।

    images

    बयासी वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका आठ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरेर विश्व कीर्र्तितमान कायम गरिसकेका छन् । 

    धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोस दुई दशकयता ११औँ पटक आरोहण गर्दा पनि धौलागिरिको शिखरमा पुग्न सकेका छैनन् ।

    यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । 

     

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको