Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • पर्यटन
  • विराटनगरमा अवतरण गर्न नसकेको बुद्ध एअरको...

विराटनगरमा अवतरण गर्न नसकेको बुद्ध एअरको जाहाज दुई घण्टापछि काठमाडौंमा सफल अवतरण

विराटनगरमा अवतरण गर्न नसकेको बुद्ध एअरको जाहाज दुई घण्टापछि काठमाडौंमा सफल अवतरण

images
images
  • आश्विन ११, २०७८ सोमवार १०:५९ बजे
  • 596
    SHARES
  • images
    विराटनगरमा अवतरण गर्न नसकेको बुद्ध एअरको जाहाज दुई घण्टापछि काठमाडौंमा सफल अवतरण
    images
    images

    काठमाडौं । बुद्ध एअरको जहाज आज  दुर्घटनाबाट बचेको छ । काठमाडौंबाट  विराटनगरका लागि उडेको विमानमा ल्याण्डिङ  गियरमा समस्या हुदा विराटनगर  अवतरण हुन नसकेपछि जाहाज काठमाण्डौ फर्किएको हो ।

    images


    बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएसँगै दुर्घटनाबाट बचेको छ । जहाजमा ७७ यात्रु सवार थिए । झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि जहाजलाई आकस्मिक अवतरण गराइएको हो ।

    बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाण्डौ फर्किएको थियो । जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।  

    संवेदनशीलताका कारण विमानस्थलमा एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिएको थियो।

    यसअघि आजै विहान बुद्ध एयरको अर्को विमानमा पनि समस्या आएको थियो। पोखराका लागि उडेको विमानको ककपिटमा धुँवा निस्केपछि आपतकालीन अवतरण गरिएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # बुद्ध एअर

  • सम्बन्धित समाचार
    धेरै पढिएको