Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

नग्मा र कमल फिचर्ड ‘काफल टिप्न जाउँ’  सार्वजनिक

नग्मा र कमल फिचर्ड ‘काफल टिप्न जाउँ’  सार्वजनिक

images
images
  • 974
    SHARES
  • images
    नग्मा र कमल फिचर्ड ‘काफल टिप्न जाउँ’  सार्वजनिक
    images
    images

    काठमाडौँ l मोडल कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘काफल टिप्न जाउँ’  बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

    images

    यस गीतमा अमेरिकाको पेन्सिलभेनिया निवासी भक्त घलेको स्वर, शब्द र संगीत रहेको छ । गाउँघरका  साथीभाईहरु संगको खेतबारी काम गर्दाको र वनपाखामा गाइगोरु चराउदाको रमाइलो यादहरुलाई व्यक्त गरिएको छ।  अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।  

    सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन् । शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो ।  

    गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकाछन् । 

    images
  • सम्बन्धित विषय:

  • # काफल टिप्न जाउँ

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको