Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • बजार
  • दसैँको मुखैमा घट्यो सुनको मूल्य, तोलामा...

दसैँको मुखैमा घट्यो सुनको मूल्य, तोलामा कति पर्ला ?

दसैँको मुखैमा घट्यो सुनको मूल्य, तोलामा कति पर्ला ?

images
images
  • 2.4K
    SHARES
  • images
    दसैँको मुखैमा घट्यो सुनको मूल्य, तोलामा कति पर्ला ?
    images
    images

    काठमाडौँ । साताको दोस्रो कारोबारको दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन हिजोको तुलनामा जम्मा १ सय रुपैयाँले घटेको हो ।

    images

    हिजो आइतबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक एक सय रुपैयाँले घट्दै ९० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    चाँदी तोलामा २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ पुगेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # दसैँ
  • # घट्यो सुनको मूल्य

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको