Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

मन्त्री नबनाए पुत्ला जलाईन्छ

मन्त्री नबनाए पुत्ला जलाईन्छ

images
images
  • 449
    SHARES
  • images
    मन्त्री नबनाए पुत्ला जलाईन्छ
    images
    images

    काठमाडौँ l जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ ।

    images

    जसपाबाट पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनका समर्थकहरुले कार्यालय घेराउ गर्दै यादवको पुत्ला जलाइएको हो ।

    केही दिनयता पर्सा क्षेत्रबाट कसैलाई पनि मन्त्री नबनाइएको भन्दै लगातार प्रदर्शन हुँदै आएको छ ।

    पर्सा जिल्ला युवा संघका अध्यक्ष कुन्दन पटेलको नेतृत्वमा प्रदर्शन गरिएको बताइएको छ । प्रदर्शनमा करिब २ दर्जनको उपस्थिति थियो ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको